समाज

सुर्यचौर रिङ रेस्लिङको उपाधी शिवपुरीका रेस्लर नुवाकोटे टाइगर र साइनको कब्जामा [भिडियो]

नुवाकोट,वैशाख १ । जिल्लाको शिवपुरी गाउँपालिकास्थित सुर्यचौरमा भएको रिङ रेस्लिङको उपाधी शिवपुरीका रेस्लर नुवाकोटे टाइगर र साइनले कब्जा जमाएका छन् । आरडब्लु समर स्लाईम अन्तर्गत नयाँ वर्ष २०७८ को अवसरमा

गुल्मीमा टेम्पो दुर्घटनामा एक जनाको मृत्यु ४ घाइते

गुल्मी,वैशाख १। जिल्लामा टेम्पो दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएको छन् ।जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–३ ठूलो लुम्पेक क्वाङखोलामा लु २ स ००९९ नम्बरको टेम्पो

प्युठान दुर्घटनामा घाइते ६ जनालाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइयो

काठमाडौ,वैशाख १ । प्युठान दुर्घटनामा घाइते ६ जनालाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको छ । गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सहितको टोली धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने

आज हुने सुर्यचौर रिङ रेस्लिङको यस्तो छ तयारी [हेरौं तस्बिरहरु]

नुवाकोट,वैशाख १ । जिल्लाको शिवपुरी गाउँपालिकास्थित सुर्यचौरमा आज हुने रिङ रेस्लिङ महाभिडन्तको भब्य तयारी गरिएको छ। आरडब्लु समर स्लाईम अन्तर्गत नयाँ वर्ष २०७८ को अवसरमा नेपालका चर्चित रेस्लर बीच हुने

खुला सिमानामा निगरानी बढाउनु पर्छः प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले खुला अन्तर्राष्ट्रिय सिमानामा कुनै न कुनै रूपको निगरानी गर्नुपर्ने बताएका छन्। राजधानीको शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा सम्पन्न छैटौँ राष्ट्रिय सुरक्षासम्बन्धी

माओवादीलाई संसद्कै चिन्ता

काठमाडौं, वैशाख १ । सरकारको चर्को आलोचना गर्ने माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । समर्थन फिर्ता लिन प्रधानमन्त्री ओलीले चुनौती नै दिए

कोरोनाविरुद्ध साझा सङ्कल्प

काठमाडौं, वैशाख १ । नयाँ वर्ष २०७८ को शुभारम्भसँगै स्वस्थ रहने गरी आफ्ना गतिविधि सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित स्वास्थ्य सरोकारवाला निकायहरूले अपिल गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपाका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं, वैशाख १ । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग समानान्तर

प्रविधिले अघि बढेको शेयरबजार : १ वर्षमा १ हजार ४६३ विन्दु माथि उक्लियो

काठमाडौं,वैशाख १ । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण देशभरको अन्य आर्थिक क्षेत्र प्रभावित बने पनि नेपालको शेयरबजारले भने कोभिडकै बीच ऐतिहासिक रेकर्ड बनाएको छ । कोरोना त्रास हालसम्म पनि