समाज

१९ वटा गाई गोरुसहित २ जना पक्राउ

नवलपुर, आसोज ५ । मिनी ट्रकमा खाँदाखाँद गरेर गाई गोरु विक्री वितरणका लागि लैजाँदै गरेको एक टोलीलाई नवलपुर प्रहरीले दाउन्नेबाट नियन्त्रणमा लिएको छ ।  शुक्रबार नवलपुरको विनयी त्रिवेणी २ दाउन्नेबाट

बडादशैंको शुभसाइत बारे जानी राखौं

काठमाडौ,असोज ५ । वि.सं. २०८१ को बडादशैंको उपलक्ष्यमा गरिने विभिन्न कार्यहरुको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार शुभसाइत सार्वजनिक गरेको छ । जस अनुसार नवरात्र आरम्भ तथा घटस्थापनको साइत असोज १७

राउटे सहजै स्विकार्छन् ‘मृत्यु’

दैलेख,असोज ५ । दैलेखको गुराँस गाउँपालिका–१, सिमसालमा बस्दै आएका २२ वर्षीय राउटे किशोर वृषबहादुर शाहीको बिहीबार मृत्यु भयो । सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार गराउँदै गर्दा शाहीको मृत्यु भएको हो । 

यस्तो छ आज देशभरको मौसम ?

काठमाडौं,असोज ५ । काठमाडौं उपत्यकासहित आसपासको मौसममा बदली छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपासमा छ। देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश

दशैं टिकाको शुभसाइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेट उत्तम

काठमाडौं,असोज ५ । यस वर्ष विजयादशमीको शुभसाइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटका लागि उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ८

बोटलर्स नेपालमा २ जना सञ्चालक नियुक्त

काठमाडौं,असोज ५ । बोटलर्स नेपाल लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । कम्पनीको सञ्चालकमा गुञ्जन धवन र सालिनी रातवाट्टे नियुक्त भएका छन् । कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले

पत्रकार शम्भु श्रेष्ठलाई ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’

काठमाडौं,असोज ५ । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको स्मृतिमा स्थापना गरिएको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ । स्व. गौतमको दोस्रो स्मृति दिवसको अवसरमा गत बुधवार

राहुघाट जलविद्युत आयोजनाको निर्माण ८० प्रतिशत सकियो

काठमाडौं,असोज ५ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको काम ८० प्रतिशत सकिएको छ ।  नेपाल सरकार तथा प्राधिकरणको लगानी र

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौ,असोज ४ । नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका साइत निर्धारण गरेको छ । समितिले आज (शनिबार) दशैँका उपलक्ष्यमा गरिने कृत्यहरूका लागि शुभसाइत निर्धारण गरेको हो । समितिले