एजेन्सी,वैशाख ७ । अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकले पहिलो पटक मंगलग्रहमा हेलिकप्टर उडाएका छन् । नासाले सोमबार मंगल ग्रहमा हेलिकप्टरको सफल उडान गर्न सफल भएको हो । पृथ्वी बाहेकका ग्रहमा
काठमाडौं, बैशाख ७ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन्। उनलाई साथ दिइरहेका धेरैजसो नेताकार्यकर्ताले माओवादीसँग एकीकरण गर्नेगरी पार्टी विभाजन नगर्न दबाब
नुवाकोट,वैशाख ७ । जिल्लाको शिवपुरी गाउँपालिकामा कोभिड -१९ विरुद्धको दोस्रो चरणको खोप वैशाख १० गते लगाइने भएको छ। गत माघ १४ देखि फागुन ११ गतेभित्र पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका
काठमाडौं, बैशाख ७ । चैते दसैँ दुर्गा भवानीको उपासना गरी मङ्गलबार मनाइँदै छ । दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गरी चैत
काठमाडौं, बैशाख ७ । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका फेरि परिवर्तन गरेको छ । कांग्रेसले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमार्फत फेरि महाधिवेशनको आन्तरिक कार्यतालिका
काठमाडौं,वैशाख ७ । अन्ततः काठमाडौं उपत्यकामा मेलम्चीको पानी पूर्ण क्षमतामा अर्थात् दैनिक १७ करोड लिटर नै आएको छ । मेलम्चीको पानी वितरण भएको ३ सातामै काठमाडौं उपत्यकाको वितरण प्रणालीमा सोमवारदेखि
काठमाडौं,वैशाख ७ । हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढेको छ । वायुसेवा सञ्चालक संघले मंगलवार (आज)देखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो । नेपाल आयल निगमले शनिवार
काठमाडौं,वैशाख ७ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सरकारले तोकेको समर्थन मूल्यमा गहुँ खरीद शुरू गरेको छ । शुक्रवारदेखि कम्पनीले बर्दियाको राजापुरबाट गहुँ खरीद गर्न थालेको हो । देशभरबाट
काठमाडौं,वैशाख ७ । कोरोना भाइरसको दोस्रो लहरका संक्रमित बढेसँगै सरकारले कडाइ गरेको छ । दैनिक १ हजारभन्दा बढी संक्रमित भेटिन थालेपछि सरकारले भीडभाड हुने क्षेत्रमा थप कडाइ गरेको हो ।