समाज

बन्चरे डाँडा ल्याण्डफिल साइट दशैं अगाडि नै सम्पन्न हुने

काठमाडौं असोज ४ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैं अगाडि नै सम्पन्न हुने बताएका छन् । काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको

बोक्सीको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

सिराहा असोज ४ । बोक्सीको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकामा एक महिलामाथि कुटपिट भएको छ। स्थानीयवासीको कुटपिटबाट घाइते नवराजपुर–५ कसुन्डी निवासी ४५ वर्षीया मूर्तिदेवी यादवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

पेरिसडाँडा पुगेकी बालिका खड्का पक्राउ “भनिन् ठुला नेतालाई झापड हान्न आएकी हुँ”

काठमाडौं असोज ४ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान् रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी बालिका खड्का पक्राउ परेकी छन् ।

पञ्‍चकन्याका नेपाली सेनाका प्युठ मछिन्द्र भण्डारी ‘महापौरख भास्कर’ विभूषणबाट विभूषित

नुवाकोट असोज ४ । पञ्‍चकन्या गाउँपालिका ३ घलेभन्ज्याङमा जन्मिएका नेपाली सेनाको प्युठ मछिन्द्र भण्डारी ‘महापौरख भास्कर’ विभूषणबाट विभूषित भएका छन् । संविधान जारी भएको पाँचौं वर्ष पूगेको अवसरमा शनिबार प्युठ

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कर्मचारी मृत भेटिए

चितवन असोज ४ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् । मृत्यु हुनेमा सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२

घ्याङफेदीका पहिरोपीडितलाई खानेपानी ट्यांकी, फिल्टर लगायत सहयोग

नुवाकोट असोज ३ । जिल्लाको दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीस्थित सिसिपुका पहिरोपीडितलाई खानेपानी ट्यांकी, फिल्टर लगायत सामग्री सहयोग हस्तान्तरण गरिएको छ । गैरसरकारी संस्था चेन्ज एक्सन नेपालको तर्फबाट शनिबार १ हजार

नुवाकोट शिवपुरीका दिपक घिसिङको हराएको नगद र कागजपत्र यसरी हात लाग्यो

प्रकाश लामा नुवाकोट,असोज ३ । नुवाकोट शिवपुरीस्थित छापका दिपक घिसिङको नगद तथा कागजपत्र एक्कासि हरायो।दिपकलाई नगदको चिन्ता भन्दा वर्षौंदेखिको मिहिनेतबाट प्राप्त सर्टिफिकेट तथा अन्य कागजातको चिन्ता थपियो। उनलाई राति अबेरसम्म

कैलालीमा मृत फेला परेकी पत्रकारको हत्या भएको भन्दै अनुसन्धान गर्न परिवारको माग

कैलाली असोज ३ । कैलाली एफएममा कार्यरत २३ बर्षीया पत्रकार निर्मला पहाराइको हत्या भएको आरोप लागेको छ। उनका परिवारका सदस्यले निर्मलाको हत्या भएको आरोप लगाएका हुन् । शनिवार धनगढीमा पत्रकार

सर्लाही सदरमुकाम मलङ्गवामा आइतवार बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी

सर्लाही असोज ३ । सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार दिउँसो २ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ। विश्वकर्माको मूर्ति बिर्सजन गर्न नजिकैको पोखरीमा लाने क्रममा शुक्रवार मलंगवा–३, विश्वकर्मा चौकमा दुई