नुवाकोट,वैशाख १३ । शिवपुरी गाउँपालिका स्तरीय रास्ट्रपति रनिङ शिल्डको उपाधी जनज्ञान निकेतनले हात पारेको छ। शिवपुरी गाउँपालिकाले यहि वैशाख १२ र १३ गते आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा जनज्ञानले उपाधी
काठमाडौं, वैशाख १३ । काठमाडौसहित उपत्यकामा लकडाउनको घोषणा गरिएको छ । उपत्यकाको तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले सूचना जारी गरी अत्यावश्यकबाहेकका सेवा र आवागमन निषेध गरिएको
काठमाडौ,वैशाख १३ । काठमाडौंसहित उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ९१२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये काठमाडौंका १५६७ जना, भक्तपुरका १२२ जना र ललितपुरका २२३ जना गरी
काठमाडौं, बैशाख १३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३५ सय ५६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको
नुवाकोट,वैशाख १३ । नुवाकोटमा कोरोना संक्रमणबाट थप एक संक्रमितको ज्यान गएको छ । कोरोनाबाट मृत्यु विदुर नगरपालिका वडा नम्बर ९ खिन्चेतकी का ७५ वर्षिया मंगली मिजार रहेको बताइएको छ ।
काठमाडौ,वैशाख १३ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमवार छापावाल सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो
कपिलवस्तु,वैशाख १२ । कपिलवस्तुको शिवराज नगरपालिका १ मा रहेको शिवपुर स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलले पत्रकारलाई कुटपिट गर्ने धम्की दिएका छन । पौडेलले सामाजिक संजाल फेसबुकमा पत्रकारलाई रामधुलाई गर्छु भन्दै
काठमाडौ,वैशाख १३ । टोखा नगरका विद्यालयमा भौतिक पठनपाठन बन्द गरिएको छ। सोमबार नगर शिक्षा समितिले कोरोना महामारी बढ्दो र फैलिदो क्रममा रहेकाले भौतिक पठनपाठन बन्द गरिएको जनाएको हो। नेपाल सरकारको
नुवाकोट,बैशाख-१३ । नुवाकोट र रसुवामा २४ घण्टादेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ। विषेशगरी नुवाकोट जिल्लाको सुदुरपुर्वी क्षेत्र तथा रसुवाको उत्तरी क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको हो । आइतबार