समाज

पहिरोमा पुरिएका तीन जनाको शव फेला

पाल्पा असोज ९ । पाल्पाको रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ । पहिरोमा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया

एसिड आक्रमणकारीका लागि कडा कानून: २० वर्ष कैद, १० लाखसम्म जरिवाना

काठमाडौं असोज ९ । सरकारले एसिड आक्रमण गर्नेलाई कडा कानून ल्याउने भएको छ । एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद हुनसक्ने र १० लाखसम्म जरिवाना हने कानून पारित गर्न लागेको

छाडेन अझै विपदले

काठमाडौं, असोज ९ । असोज ६ गतेदेखि देशका विभिन्न ठाउँमा निरन्तर भइरहेको वर्षाका कारण फेरि विपद्जन्य घटना बढिरहेको छ । निरन्तरको वर्षाका कारण विपद्जन्य घटनाबाट तीन दिनमा १७ जनाको मृत्यु

जग्गा कित्ताकाट खोल्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं असोज ८ । जग्गा कित्ताकाट खोल्ने निर्णय असोज २० गतेसम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलाशले यसअघि जारी भएको अन्तरकालीन आदेशलाई

लुटपाट र बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या

बझाङ असोज ८। बझाङको मष्टा गाउँपालिकामा एक बालिकाको बलात्कापछि हत्या गरिएको छ । गाईवस्तु बाँध्न सिमछाना गएकी १२ वर्षीया बालिकाको गरगहना लुटेर बलात्कार गरी बुधबार हत्या समेत भएको हो ।

नारायणीमा पानीको बहाव उच्च, गण्डक ब्यारेजका ३६ वेटै ढोका खोलिए

काठमाडौं असोज ८ । नारायणी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ। बिहान ११ बजे गण्डक ब्यारेजमा गरिएको मापनमा पानीको बहाव ३ लाख ३२ हजार क्यूसेक प्रति सेकेण्ड मापन गरिएको जल

स्याङ्जा पहिरो अपडेट: एकै परिवारका ९ सहित १० जनाको मृत्यु

स्याङ्जा असोज ८ स्याङ्जाको वालिङमा पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको

कपिलवस्तुमा खोलाले विद्युतको जीप बगायो, एक जनाको मृत्यु, २ बेपत्ता

कपिलवस्तु असोज ७ । कपिलवस्तुको मोतिपुरस्थित कोइली खोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको कर्मचारी सवार जिप बगाउँदा एकजनाको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएका छन् । तीन

मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध

चितवन असोज ७ । मुग्लिन–नारायणगढ सडक खण्ड फेरि ठप्प भएको छ । बुधबार बिहान गएको पहिरो हटाएर केही बेर गाडी चलाउन थाले पनि दिउँसो फेरि चार किलोमा पहिरो खसेको मुग्लिन