हुम्ला, असोज ११ । माथिल्लो हुम्लाका हिमाली क्षेत्रका बासिन्दा ४५ देखि ५५ वर्षसम्म चौँरी तथा पालुवा पशुको खर्कमा बस्ने गरेको पाइएको छ । खर्कमा बस्ने मानिसलाई स्थानीय बोलीचालीमा खर्काला लाग्ने भनिन्छ ।
काठमाडौं, असोज ११ । शनिबार काठमाडौं उपत्यकामा थप ७२४ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै उपत्यकामा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। शनिबार थपिएकामध्ये काठमाडौंमा ५८३, ललितपुरमा ७८
बर्दिया,असोज १० । बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उनको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि
मकवानपुर असोज १० मकवानपुरका फरक फरक स्थानमा खोलाले बगाउँदा शनिबार ३ जनाको मृत्यु भएको छ। भीमफेदीको त्रिखण्डी मन्दिर नजिक खोलामा नुहाउने क्रममा खोलाले बगाएर किशोरीको मृत्यु भएको छ। परिवारसहित मन्दिर
रौतहट असोज १० । रौतहटमा गएराति एक जना महिलाको बीभत्स हत्या भएको छ। देवाही गोनाही नगरपालिका ५ टिकुलीयाका महेश तिवारीकी श्रीमती जगरानी देवी तिवारीको बीभत्स तरिकाले हत्या भएको हो। चार
चितवन असोज १० । चितवनमा बाघको आक्रमणमा परी शनिबार एकजना वृद्धको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको आडमा रहेको बेलसहर मध्यवर्ती सामुदायिक वनमा वृद्ध जगदिश चौधरीको मृत्यु भएको हो
काठमाडौं असोज १० । काठमाडौं लगायतका केही जिल्लामा दशैं तिहारमा समेत लकडाउन हुने सम्भावना बढेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार भन्दा धेरै भए देशको स्वास्थ्य प्रणालीले थेग्न सक्न
अर्घाखाँची असोज ९ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका १२ को कोठिया मैदानमा पहिरोले २० घर बगाएको छ । शीतगङ्गा नगरपालिका वडा नं १२ को जख्रेगैरा, पहरेपानी, मैदानलगायतका ठाउँमा जमिन भासिएर माथिबाट
काठमाडौं असोज ९ । सरकारले दशैं, तिहारलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित विभिन्न १० वटा टोली गठन