समाज

वीर अस्पतालको बिग्रिएको अक्सिजन प्लान्ट सञ्चालनमा आयो

काठमाडौ,वैशाख १८ । वीर अस्पतालको बिग्रिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। गत वर्षदेखि बिग्रिएर उत्पादन बन्द भएको वीर अस्पतालको अक्सिजन प्लान्ट मर्मतपछि एक वर्षपछि सञ्चालनमा आएको हो । गत वर्ष

सिन्धुपाल्चोकमा एसपीसहित २६ मा कोरोना संक्रमण पुष्टि

सिन्धुपाल्चोक,वैशाख १८ । जिल्लामा प्रहरी प्रमुख एसपीसहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाका प्रहरी प्रमुख एसपी राजन अधिकारी सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि

सिन्धुपाल्चोकका एक कोरोना संक्रमितको मृत्यु

सिन्धुपाल्चोक,वैशाख १८ । सिन्धुपाल्चोकका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चौतारास्थित साँगाचोकगढी नगरपालिका कुभिन्डेका ३७ वर्षीया राजन गिरी रहेका छन् । उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा

भारतमा एकै दिन थपिए ४ लाखभन्दा बढी कोरोना संक्रमित

एजेन्सी,वैशाख १८ । भारतमा एकै दिन ४ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार राति ११ बजेसम्म मुलकभर ४ लाख ८ हजार ३२३ जना

आज १३१ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै

काठमाडौँ,वैशाख १८।आज मे १ अर्थात् अंग्रेजी वर्षको पाचौँ महिनाको पहिलो दिन,अन्तर्राष्ट्रिय मजदुर दिवस । नेपाललगायत संसारभर आज १३१ औं मजदुर दिवस मनाइँदै छ । यो दिवसलाई संसारभर रहेका मजदुरी गरेर

खाद्यान्नको मूल्य बढ्यो

विराटनगर, बैशाख १८ । कोरोना भाइरसको दोस्रो चरणको संक्रमण दिनानुदिन बढ्ने क्रम जारी रहेको बेला प्रदेश १ को राजधानी विराटनगरमा खाद्यान्नको मूल्य अकासिएको छ। विराटनगरमा सरकारले कोभिड(१९ को संक्रमण रोक्न

कोरोना कहर : २३ जिल्लामा निषेधाज्ञा, ४ जिल्लामा शनिबारपछि

काठमाडौ,वैशाख १८ । सरकारले कोभिड–१९ को सङ्क्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार आजसम्मको प्राप्त विवरणमा

‘यस्तो फितलो निषेधाज्ञाको अर्थै छैन’

काठमाडौं, बैशाख १८ । कोरोना रोकथामका लागि सरकारले उपत्यकामा बिहीबारदेखि लागु गरेको लकडाउन फितलो बन्दै गएको छ। प्रहरीले चेकचाँजमा कडाइ नगर्दा र प्रशासनले सबैखाले कार्यालयका परिचयपत्रका आधारमा ओहोरदोहोर गर्न अनुमति

संक्रमण फैलिने दर डरलाग्दो

काठमाडौं, बैशाख १८ । देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर