समाज

स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न महानगरको आग्रह

काठमाडौं कात्तिक १ । काठमाडौं महानगरपालिकाले स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ । महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश झाले बजारमा आनुगमन गरी स्वस्थ र अस्वस्थ खसीबोका

बाँकेमा एकै दिन तीन कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज, कार्तिक १ । एकै दिन बाँकेमा तीन कोरोना संक्रमितको मृत्यु भएको छ। बाँकेका दुई जना र एक जना रुकुमका व्यक्तिको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल

नेपाल भोकमरीको सुचीमा ७३ औं स्थानमा

काठमाडौं, कार्तिक १ । विश्वभरको भोकमरी हुने देशमध्ये नेपाल ७३औं स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३औं स्थानमा

आज बडादशैँको पहिलो दिन घटस्थापना, घरघरमा जमरा राखिदै

काठमाडौं, कार्तिक १। आज बडादशैँको पहिलो दिन समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा जमरा राखेर यस पर्वको सुरुवात गर्दैछन् । पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि

नेपाल प्रहरीमा जागीर खुल्यो, ५ हजार बढीले जागिर पाउने

काठमाडौं, कात्तिक १ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदका लागि ५ हजार २ सय २७ जनाका लागि भर्ना खुल्ला भएको छ । समावेशी प्रावधान अनुसार खुल्ला प्रतियोगिताद्वारा

नुवाकोटका शक्तिपिठ तथा मठमन्दिरमा नित्य पूजा बाहेक सर्वसाधारणलाई प्रवेश निषेध

नुवाकोट असोज ३० । नवरात्रका समयमा जिल्लाका शक्तिपिठ तथा मठमन्दिरमा नित्य पूजा बाहेक सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । जिल्लामा कोरोना संक्रमण फैलिरहेको अवस्थामा धार्मिक स्थलमा मानिसहरुको जमघटले कोरोना भाइरसको

काठमाडौं उपत्यकामा खसीबोकाको विक्री कात्तिक ३ गतेदेखि शुरु हुने

काठमाडौं असोज ३० । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गतेदेखि काठमाडौं उपत्यकामा खसीबोका विक्री शुरु गर्ने भएको छ। कम्पनीको थापाथली स्थित प्रादेशीक कार्यालय परिसरबाट कात्तिक ३ गते

‘बलात्कारी संगठन’ नामको फेसबुक ग्रुप चलाएको अभियोगमा एक किशोर पक्राउ

काठमाडौं असोज ३० । बलात्कारी संगठनका नाइके पक्राउ परेका छन् । ‘बलात्कारी संगठन’ नामको फेसबुक ग्रुप चलाएको अभियोगमा नेपाल प्रहरीले एक किशोरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्युठान घर

भक्तपुर इन्कउन्टर प्रकरणः डीएसपी रुगम कुँवरसहित ३ जनालाई कारबाही सिफारिस

काठमाडौं असोज ३० । राष्ट्रिय मानव अधिकार आयोगले दुई वर्षअघि सूर्यविनायकको जंगलमा दुई युवकलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर गोली हानी मारेको ठहर गरेको छ। आयोगले उक्त घटनामा संलग्न नेपाल प्रहरीका डीएसीसहित