समाज

कोरोना संक्रमित कर्मचारीले दुई हप्ता बिदा पाउने

काठमाडौं, कार्तिक १४ । कोरोना संक्रमित निजामती कर्मचारीलाई सरकारले १४ दिन बिदा दिने तयारी गरेको छ । संक्रमण भएपछि सामान्यतया १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार बिदा दिने तयारी गरिएको

मुकेश चौरसिया हत्या प्रकरण : १२ जना विरुद्ध मुद्दा दर्ता

पर्सा कात्तिक १३ । सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी एकसाता पछि दर्ता भएको छ । बिहीबार चौरसियाको हत्या अभियोग लागेका पूर्व

कोरोनाका कारण जागिर गुमाएका पत्रकारलाई सहयोग गर्न महासंघको सरकार संग आग्रह

काठमाडौं कात्तिक १३ । नेपाल पत्रकार महासङ्घले कोरोना महामारीका कारण जागिर गुमाएका र बेतलबी बिदामा रहेका श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बिहीबार अर्थ मन्त्रालयमा

साढे २९ लाख रुपैयाँ सहित १० जना जुवाडे पक्राउ

बाँके कात्तिक १३ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रमा एक घरमा जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी टोलीले २९ लाख ४८ हजार ७ सय रुपैयाँ

सिन्धुलीमा माइक्रो दुर्घटना, पाँच जना घाइते

सिन्धुली कात्तिक १२ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ५ खनियाँखर्कको चेक पोष्ट अगाडि माइक्रो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइते हुनेहरूमा ललितपुरको गोदावारी नगरपालिका ५ की सीता सिलवाल, सर्लाहीको

तिहार नजिकिँदै गर्दा अवैध रुपमा हुने पटाका तस्करी पनि बढ्दो

काठमाडौं कात्तिक १२ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा अवैध रुपमा हुने पटाका तस्करी पनि बढ्दै गएको छ । भारतीय सीमावर्ती शहरबाट काठमाडौं आउने यात्रु बसहरुमा पटाका तस्करी

डोटीमा अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु

डोटी कात्तिक १२ । डोटीको सायल गाउँपालिका–१ छपालीमा अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी पाँच वर्षीया छोरी मनिषा र तीन

वैशाख यता नेपालमा विपद्का घटनामा परि चार सय ६५ जनाको मृत्यु

काठमाडौं कात्तिक १२ । गएको वैशाख महिनायता नेपालमा विपद्का विभिन्न घटनामा परि चार सय ६५ जनाको मृत्यु भएको छ । गएको वैशाख १ गतेदेखि बुधबारसम्ममा चार सय ६५ जनाको मृत्यु

सप्तरीमा कारको ठक्करबाट एक वृद्धको मृत्यु

सप्तरी कात्तिक १२ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बरमझियामा कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । बा १८ च ७७३४ नम्बरको कारले ठक्कर दिँदा सप्तरीको कञ्चनरुप नगरपालिका वडा