समाज

विना दर्ता सेटिङमा चल्दै क्रसर उद्योग

काठमाडौं, कार्तिक २६। विभिन्न ३७ जिल्लामा रहेका २ सय ७९ क्रसर उद्योगमध्ये १ सय १ वटा क्रसर उद्योग दर्ता नै नभई अवैध रूपमा सञ्चालन भएको पाइएको छ । मंगलबारसम्म अद्यावधिक

११ लाख ४७ हजार ८ सय ४२ रुपैयाँसहित १४ जुवाडेलाई पक्राउ

लमजुङ कात्तिक २५ । जिल्ला प्रहरी कार्यालय लमजुङले जुवा खेल्दै गरेको अवस्थामा नगद ११ लाख ४७ हजार ८ सय ४२ रुपैयाँसहित १४ जुवाडेलाई पक्राउ गरेको छ । मध्यनेपाल नगरपालिका १

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं कात्तिक २५ । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलवार दिउँसो करिव साढे ४ बजेको समयमा भूकम्पको धक्का महसुस गरिएको हो । यसबारेमा विस्तृत जानकारी आउन बाँकी छ

नुवाकोटमा गरगहना लुट्ने १२ वर्षको लागि जेल चलान

नुवाकोट कात्तिक २५ । बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन्

आठ महिनामा १ लाख ३६ हजार नेपाली स्वदेश फर्किए

काठमाडौं, कार्तिक २५ । सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हालसम्म एक लाख ३६ हजार ३९३ जना नेपालीलाई उध्दार गरेको छ । सिसिएमसिले जारी गरेको आइतबारसम्मको

केरुङ-काठमाडौं रेलमार्ग:डीपीआर बनाउन चीनसंग प्रस्ताव गर्ने

काठमाडौं, कार्तिक २५। सरकारले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिदिन मित्रराष्ट्र चीनसँग प्रस्ताव गर्ने भएको छ । आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गरिदिन अर्थ

नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु

काठमाडौं, कात्तिक २४ । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप  १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ११२६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

काठमाडौं उपत्यकामा १४ सय २८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, कात्तिक २४ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा १४ सय २८ जना कोरोना संक्रमण पुष्टि भएको छ । देशभर २५  सय ७१ जनामा कोरोना पुष्टि भएकोमा उपत्यकामा मात्रै  १४ सय

बितेको २४ घण्टामा २५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक २४ । नेपालमा बितेको २४ घण्टामा २५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै कुल संक्रमितको सख्या  १ लाख ९७ हजार २४ पुगेको आज स्वास्थ्य तथा