समाज

मुलुकको विकास साझा सङ्कल्प

काठमाडौं, जेठ १। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्ध सफलता हासिल गर्ने सङ्कल्पका साथ सरकार अगाडि बढेको बताएका छन् । ललितपुरको गोदावरीमा निर्माण भएको गोदावरी सम्मेलन केन्द्रको उद्घाटनगर्दै उनले सो कुरा

एसईईबारे छिटै निर्णय हुने

काठमाडौ,जेठ १ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको विधिबारेमा छिटै निर्णय हुने बताउनुभएको छ । मन्त्रालयको दोस्रोपटकको कार्यभार सम्हाल्नुभएका मन्त्री श्रेष्ठले

नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या केही कम हुन थाल्यो

काठमाडौ,जेठ १ । नेपालमा नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या केही कम हुन थालेको छ । एकै दिन नौ हजारभन्दा बढी सङ्क्रमित फेला पर्ने गरेकोमा शुक्रबार देशभर आठ हजार ५२० जनामा कोरोना

कोभिड – १९ लाई सामना गर्ने बजेट ल्याउँछौं : अर्थमन्त्री पौडेल

काठमाडौं,जेठ १  । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड – १९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन्।   अर्थ मन्त्रालयमा शुक्रवार पदबहाली पछि कुरा गर्दै अर्थमन्त्री पौडेलले

गौतमबुद्ध विमानस्थल परीक्षण उडानका लागि तयार

भैरहवा,वैशाख ३१ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयार भएको छ । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा

राेल्पा त्रिवेणीका अग्निपीडितलाई २५ लाख बढीकाे राहत

राेल्पा,वैशाख ३१ । राेल्पा त्रिवेणी गाउँपालिका वडा नं. २, ३ र ६ का ३६ घरधुरी अग्निपीडितहरुलाई बिहिबार २५ लाख ४० हजार ४ सय ४८ बराबरको राहत रकम प्रदान गरिएकाे छ।

माटोको ढिस्कोले पुरिएर आमा र छोराको मृत्यु

काठमाडौ,वैशाख ३१ । माटोको डिस्कोले पुरिएर बागलुङको निसीखोला गाउँपालिका–२ काल्नेचौरमा आमा–छोराको ज्यान गएको छ । शुक्रबार घर नजिकै माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्काले पुरिएर स्थानीय ३३ वर्षीया भवी कुँवर

नेपालमा थप ८५२० मा संक्रमण पुष्टि, २ सय ३ को मृत्यु

काठमाडौ,वैशाख ३१ । नेपालमा बितेको २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै २ सय ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको

माछा मार्ने क्रममा नुवाकोट सूर्यगढीका मिलनको ज्यान गयो

नुवाकोट,वैशाख ३१ । माछा मार्ने क्रममा जिल्लाको सूर्यगढी गाउँपालिका वडा नम्बर १ का मिलन तामाङको ज्यान गएको छ। जिल्लाको तादी गाउँपालिका–५ स्थित तादीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा बिहीबार राति