समाज

काठमाडौं उपत्यकामा थप ९ सय ५७ संक्रमित थपिए

काठमाडौं, मंसिर ७ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थपिएका छ । देशभर १६ सय ६९ जनामा कोरोना पुष्टि भएकोमा उपत्यकामा मात्रै

पछिल्लो २४ घण्टामा १६ सय ६९ जनामा कोरोना संक्रमण

काठमाडौं, मंसिर ७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १६ सय ६९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख २० हजार ३ सय ८ पुगेको

बलात्कारको घटना मिलापत्र गराउनेलाई तीन वर्ष कैद सजाय हुने

काठमाडौं, मंसिर ७ । देशमा कतिपय बलात्कारको घटना मिलापत्र गराइएको र पीडितमाथि अन्याय भएको विषय बाहिर आइरहेको बेला बलात्कारको घटनाको मिलापत्र गराउनेलाई समेत सजायको व्यवस्था हुने भएको छ । सरकारले

धादिङमा कार र टिपर ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु

धादिङ,मंसिर ७ । धादिङस्थित पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आइतबार बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ। मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा

सप्तरीमा मृत हात्ती फेला

सप्तरी, मंसिर ७ । सप्तरीमा मृत हात्ती फेला परेको छ। जिल्लाको कञ्चनरूप नगरपालिका–५ परेमारामा आइतबार एक जङ्गली हात्ती मृत फेला परेको हो । परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती करेन्ट लागेर

कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु

तुलसीपुर, मंसिर ७ । दाङमा कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ । कुर्सीबाट लडेर शनिबार साँझ ५ बजे गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा

कोरोना संक्रमणबाट दुई बृद्धको मृत्यु

दाङ,मंसिर ७ । कोरोना संक्रमणबाट दाङमा थप दुई बृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ वर्षीय र तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ वर्षीय बृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालयले

धान किसानको, भाउ साहुको

काठमाडौं, मंसिर ७ । सिँचाइको दुःख छँदै छ, बेलामा मल पाइँदैन। अनेक कष्ट सहेर किसानले उब्जाउने धानमा पनि अन्ततः व्यापारीको हैकम चल्छ। किसानले फलाउँछन्, साहुले मूल्य राख्छन्। पैसाले फिटफिटी परेका

कोरोना खोपको ७० अर्ब लाग्ने सरकारको आकलन

काठमाडौं, मंसिर ७ । सरकारले कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने आकलन गरेको छ। त्यसका लागि आर्थिक स्रोत जुटाउन छलफल सुरु गरिएको छ। १२ वर्ष माथिका