समाज

ट्रकले स्कुटरलाई ठक्कर दिँदा बुटवलमा एकको मृत्यु

बुटवल,मंसिर १७ । बुटवलमा ट्रकले ठक्कर स्कुटरलाई दिँदा एक जनाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत वुधबार दिउँसो बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो । बुटवलको

तीन घण्टापछि काङ्ग्रेस नेता रामचन्द्र पौडेल रिहा

काठमाडौं,मंसिर १७ । तीन घण्टापछि काङ्ग्रेस नेता रामचन्द्र पौडेल रिहा भएका छन् । तनहुँमा प्रहरीले नियन्त्रणमा लिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा हुनुभएका हुन । उनलाई जिल्ला प्रहरी कार्यालयको

नेपाली काङ्ग्रेसका बरिस्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौ,मंसिर १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ । गृहजिल्ला तनहुँमा पुग्नुभएका पौडेललाई पार्टीले गरेको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । पौडेललाई प्रहरीले नियन्त्रणमा

उपत्यकामा एकैदिन ७ सय २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर १७ । काठमाडौं उपत्यकामा बुधबार एकै दिन ७ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १४ सय ९० जनामा कोरोना पुष्टि भएकोमा उपत्यकामा मात्रै ७

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौं, मंसिर १७ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५ सौ ३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको

माहुरीले टोक्दा गर्भवतीको मृत्यु

सप्तरी,मंसिर १७ । जिल्लाको रुपनी गाउँपालिकामा माहुरीको टोकाइबाट एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी–१ की २४ वर्षीया रमिला यादव रहेकी छन् । खेतबाट फर्किरहेकी यादवलाई मंगलबार दिउँसो

नुवाकोट बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर ७५ हजार घुससहित पक्राउ

नुवाकोट,मंसिर १७ । नुवाकोट बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर ७५ हजार घुससहित पक्राउ परेका छन् । घर निर्माण सम्पन्नको प्रमाणपत्र दिनका लागि सेवाग्राहीसँग घुुस लिइरहेको अवस्थामा इन्जिनियर पर्वत पौडेल पक्राउ परेका

बेलायतद्वारा कोरोना फाइजर भ्याक्सिन स्वीकृत प्रदान

एजेन्सी, मंसिर १७ । फाइजर कम्पनिको कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगका लागि बेलायतले स्वीकृत प्रदान गरेको छ । बेलायत सरकारले बुधबार उक्त भ्याक्सिनलाई स्वीकृत प्रदान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । फाइजर

अर्घाखाँचीमा आगो ताप्दा जलेर एकको मृत्यु

अर्घाखाँची,मंसिर १७ । जिल्लामा आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने ७१ वर्षीय पुतली नेपाली रहेको जिल्ला प्रहरी