समाज

गुल्मीमा सुक्खा पहिरोमा परी एक महिला बेपत्ता

गुल्मी,असोज ७ ।  सुक्खा पहिरोमा परी यहाँको मालिका गाउँपालिका–२ जुनाम सिम्लेस्थित एक महिला बेपत्ता भएका छन् । ६९ वर्षीया टनि पुन आइतबारदेखि बेपत्ता भएकी हुन्। घर नजिकै रहेको मनकामना सामुदायिक

छविलाल जोशीलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

पोखरा,असोज ७ । जिल्ला अदालत कास्कीले सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेको छविलाल जोशीलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । सोमबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले

गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने

वीरगन्ज,असोज ७ । अत्यधिक गर्मीका कारण वीरगन्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द गरिने भएको छ । वीरगन्ज महानगर वरिपरि क्षेत्रको तापक्रम अत्यधिक बढेर पठनपाठन कार्य प्रभावित भएसँगै विद्यालय बन्द गर्न

राप्ती खोलामा बगेर एकको मृत्यु

हेटौंडा,असोज ७ । राप्ती खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका –१ चाइना क्वाटर बस्ने ४९ वर्षीय दीपक कार्कीको आइतबार दिउँसो मृत्यु भएको हो । 

प्रहरीले समात्यो ठमेलमा गुण्डागर्दी गर्ने ६३ जना

काठमाडौ,असोज ७ । काठमाडौँको ठमेलबाट ६३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत लैनचौर सोह्रखुट्टेले ठमेलस्थित एक रेस्टुरेन्टबाट आइतबार राति ६३ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त लैनचौरका

इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह

बेइजिङ,असोज ७ । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति सक्यो छिटो इजरायल छोड्न आग्रह गरेको छ । हाल,

नयाँ उचाईमा सुनको भाउ, फेरि बनायो कीर्तिमानी रेकर्ड

काठमाडौं,असोज ७ । सुनको भाउले पुनः ऐतिहासिक रेकर्ड कायम गरेको छ । आइतबार १ लाख ५८ हजार ८०० रुपैयाँ पुगेर कीर्तिमानी रेकर्ड बनाएको थियो । तर, आज फेरि छापावाला सुनको

नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल

अमेरिका,असोज ७ । नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य

एसइई पूरकको काम सकियो

काठमाडौ,असोज ७ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक (ग्रेडवृद्धि) को नतिजा प्रकाशनसम्बन्धी कार्य अन्तिम चरणमा पुर्‍याएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का