समाज

उपत्यकामा थप ४४२ कोरोना संक्रमित थपिए

काठमाडौं, मंसिर २२ । पछिल्लो २४ घण्टामा उपत्यकामा ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये ३४४ जना काठमाडौका, ३१ जना भक्तपुरका र ६७ जना ललितपुरका

कोरोनाबाट थप २० जनाको मृत्यु, नेपालमा कुल मृत्यु संख्या १६१४

काठमाडौं, मंसिर २२ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर २२ । बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार १४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको

विवाह बन्धनमा बाँधिए रमेश प्रसाईं

काठमाडौं,मंसिर २२। वाककलामा स्टेज तथा सामाजिक सञ्जालमा ख्याति कमाएका चर्चित वक्ता रमेश प्रसाईले विवाह गरेका छन् । प्रसाईंले कालिकोटस्थित डिल्लीकोटकी नन्दा सिंहसँग सोमबार विवाह गरेका हुन् । प्रेम सम्बन्धमा रहेका

नुवाकोटको त्रिशुली अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु

नुवाकोट,मंसिर २२ । नुवाकोटको त्रिशूली अस्पतालमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ सुरु भएको छ । एक महिनाअघि बीमा कार्यक्रम कार्यान्वयनका लागि स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीच भएको सम्झौताअनुसार आइतबारदेखि बीमा कार्यक्रम सुरु

वाग्मती प्रदेश : छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

काठमाडौं मंसिर २२ । पूर्वी चितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्र्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला

डीडीसीले उत्पादन गरेको घिउ जापान निर्यात

सिरहा, मंसिर २२ । दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घिउ जापान निर्यात हुन थालेको छ । कोभिड–१९ को सुरुवातसँगै निर्यात हुन थालेको घिउ हालसम्म १७ हजार लिटर जापान गइसकेको

दार्चुलामा ट्रक दुर्घटना, ३ को मृत्यु

दार्चुला, मंसिर २२ । जिल्लामा भएको ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ना ३ ख ३४८५ नम्बरको खाली ट्रक मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भर्तोलामा आइतबार दुर्घटनामा परेको

दोहोरो शुल्क लिने अस्पताल कारबाहीमा

काठमाडौ, मंसिर २२ । दोहोरो शुल्क लिने अस्पताललाई कारबाही गरिने भएको छ । कोरोना उपचार सूचीकृत अस्पतालहरुले दोहोरो शुल्क लिएको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाही त्यस्ता अस्पताललाई कारबाही