काठमाडौं, मंसिर २५ । उपत्यकामा पछिल्लो २४ घण्टामा ४०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर १२ सय १७ जना थपिएकोमा काठमाडौंमा मात्र ४०४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले
काठमाडौं, मंसिर २५ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं, मंसिर २५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १२ सय १७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको
झापा, मंसिर २५ । जिल्लाको मेचीनगर नगरपालिका–१३ चारआलीमा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको छ । अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया माइना हस्दाको बलात्कारपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय
काठमाडौं,मंसिर २५ । मिथुल उल्कावर्षा मंसिर २८ गते रातभर सक्रिय रहने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार मंसिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मंसिर २८ गते राति
धनुषा,मंसिर २५ । जयनगर–कुर्था रेल्वे सञ्चालनमा नआउँदै रेल गुड्ने ट्र्याकका करिब १८ हजार क्लिप चोरी भएका छन् । क्लिपले रेलको पटरी र लिकलाई जोडेर राख्नुका साथै रेल चल्दा पटरीमा सन्तुलन कायम
काठमाडौं, मंसिर २५ । भारतले बासमती धानमा एकलौटी हक कायम गर्न भारतले प्रयास गरेपछि नेपालले त्यसविरुद्ध दाबी विरोध गर्ने भएको छ । सरकारले बासमती धानको भौगोलिक हकका लागि दाबी विरोध
काठमाडौ,मंसिर २५। पूर्व सांसद कमानसिंह लामाको निधन भएको छ । कोरोना संक्रमणका कारण शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत लामाको गएराती निधन भएको हो । नेता लामा विसं. २०४८ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट
काठमाडौं, मंसिर २५ । बितेको करीब डेढ महीनादेखि खाद्यान्नमा लगातार रूपमा मूल्य वृद्धि भइरहेको पाइएको छ । दशैंअघि सम्मको मूल्यलाई आधार मान्ने हो भने अहिले खाद्यान्नमा ३३ प्रतिशतसम्म मूल्य वृद्धि