नुवाकोट,जेठ २३ । जिल्लामा ककनी गाउँपालिकाका एक पुरुषसहित थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससंगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ जना पुगेको छ। आइतबार मृत्यु
काठमाडौं, जेठ २३। नेपालमा कोरोना सङ्क्रमण भइसकेका बिरामीमा कालो ढुसीको सङ्क्रमणसमेत देखा परेको छ । समयमै सचेत भए कालो ढुसीबाट बच्न सकिने चिकित्सकको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न
काठमाडौं, जेठ २३। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक आर्यघाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्ताव गर्ने भएको छ ।
काठमाडौ,जेठ २३ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै जारी गर्ने तयारी गरिरहेको छ । विद्यालय र शिक्षकलाई विद्यार्थीको आन्तरिक मूल्याङ्कन कसरी गर्ने भनेर
काठमाडौं,जेठ २३। कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निको भएपछि नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना स्थलमा कार्यरत श्रमिक काममा फर्किन थालेका छन् । कोरोना र निषेधाज्ञामा समेत सुचारु सुरुङमार्गमा काम गर्नेमध्ये ८१ जनालाई कोभिड
काठमाडौं,जेठ २३। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले निषेधाज्ञा खुलेर यातायात सञ्चालन भएको ६ महीनासम्म बैंक किस्ता तिर्न नसक्ने बताएको छ । शुक्रवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको टेलिफोन संवादमा
काठमाडौं,जेठ २३ । लामो निषेधाज्ञाको मारमा परेपछि व्यापारीहरूले पेशा परिवर्तन गर्न थालेका छन् । पेशा परिवर्तन गर्नेमा अधिकांश साना तथा मझौला व्यवसाय गर्ने व्यापारीहरू रहेका छन् । प्रायः साना व्यापारीले
सिन्धुपाल्चोक,जेठ २२ । जिल्लामा शनिबार थप १०७ जना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार चौतारा साँगाचोकगढीका ५७, जुगल गाउँपालिकाका ३७ र भोटेकोसी गाउँपालिकाका १३ गरी
नुवाकोट, जेठ २२ । ज्वय फाउन्डेसन नेपालले नुवाकोटको लिखु गाउँपालिकालाई १० थान डिजिटल अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ। उक्त फाउन्डेसनले लिखु गाउँपालिकालाई करिब २२ लाख बराबरको ९ लिटर क्षमताको १०