समाज

नुवाकोटको कुण्डलादेवी मन्दिरमा मेला सुरु

प्रकाश लामा नुवाकोट, पुष १९ । नुवाकोटको पञ्चकन्या गाउँपालिका र शिवपुरी गाउँपालिकाको सिमाना रहेको कुण्डलादेवी मन्दिरमा मेला सुरु भएको छ। आइतबार साँझदेखि सुरु भएको मेलामा सोमबार बिहान पञ्चबलीसहित पुजाआजासंगै मध्याह्न

लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी

रसुवा,पुष १९ । लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ । कालिका गाउँपालिका–१ ग्राङगाउँबाट उत्तरतर्फको ग्राङपाखा जंगलमा शनिबार मध्याह्नबाट शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको बताइएको छ । आगलागीबाट

६ वर्षीय बालिका बलात्कारको अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ

उदयपुर,पुष १९ । जिल्लाको बेलका नगरपालिका– ३ मा ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका–३ का ५९ वर्षीय खड्गबहादुर विक

नेपाल स्वास्थ्यकर्मी संघ बेलकोटगढीको अधिवेशन सम्पन्न

नुवाकोट,पुष १९ । नेपाल स्वास्थ्यकर्मी संघ बेलकोटगढी नगरपालिकाको अधिवेशन सम्पन्न भएको छ। शनिबार एक कार्यक्रम बीच अधिवेशन सम्पन्न भएको हो। कार्यक्रम नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डाक्टर केदारनरसिंह केसीको प्रमुख

बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा दुईपाङ्ग्रे साधन चलाउन रोक

काठमाडैं पुस १८ ।पाटेबाघको आक्रमणमा परि कैलालीकी महिलाको ज्यान गएपछि पूर्व–पश्चिम राजमार्गको बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा साइकल र मोटरसाइकल चलाउन रोक लगाइएको छ । जनावरको आक्रमणबाट हुने सम्भावित जोखिम

बाघले मोटरसाइकलमै झम्टिएर लगेको महिलाको शव भेटियो

दाङ,पुष १८ । बाघले मोटरसाइकलमै झम्टिएर लगेको महिलाको शव भेटिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा गएराती बाघले झम्टिएर लगेको कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुरकी ५० वर्षीया नन्दकली थापाको शव

म्याग्दीका वडाध्यक्षको निधन

म्याग्दी,पुष १८ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष ६५ वर्षीय दिनेशकुमार तिलिजाको निधन भएको छ। लामो समयदेखि प्यारालाइसीस (पक्षघात) बाट थालिएका तिलिजाको शुक्रबार साँझ निधन भएको हो । उनको निधन

दाङमा मोटरसाइकलबाट थुतेर महिलालाई बाघले लग्यो, अवस्था अज्ञात

दाङ,पुष १८ । दाङमा बाघले गुडिरहेको मोटरसाइकलबाट थुतेर एक महिलालाई बेपत्ता पारेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा गुडिरहेको मोटरसाइकलबाट बाघले थुतेर लगेको ती महिलाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ

गाडीको ठक्करबाट पाटे बाघको मृत्यु

काठमाडौ,पुष १८ । गाडीको ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पथलैया–हेटौंडा खण्डमा एक पाटे माघको मृत्यु भएको छ । शनिबार बिहान हेटौंडाबाट निजगढतिर जाँदै गरेको बा १६ च ८११ नंबरको कारले ठक्कर