समाज

महोत्तरीमा चिसोका कारण एकै परिवारका तीन जनाको मृत्यु

महोत्तरी पुस २३ ।हास्यकलाकार धुर्मुस–सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमाबनाएको एकीकृत नमुना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । बीस दिनको अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी,

भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु

सुर्खेत पुस २३ । दाङबाट रिजर्भ लिन सल्यानको सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ । कालिमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको बस दिउँसो करिब २ः५० मा सुर्खेतको गुर्भाकोट

घुरको आगो सल्केर आगलागी हुँदा बालकको मृत्यु

सिराहा पुस २३ । सिराहामा घुरको आगो सल्केर आगलागी हुँदा बालकको मृत्यु भएको छ । बुधबार साँझ मिर्चेया नगरपालिका ७ स्थित रसिद राइनको घरमा आगलागी हुँदा उनको ८ वर्षीय छोरा

वैदेशिक रोजगारीमा जानेहरुले म्यानपावर कम्पनीको आधिकारिक बैंक खातामा मात्रै रकम जम्मा गर्न विभागको आग्रह

काठमाडौं पुस २३ । वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई आफू जान लागेको कामको लागि तिर्नुपर्ने रकम म्यानपावर कम्पनीको आधिकारिक बैंक खातामा मात्रै जम्मा गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।

पुस महिनाभित्र भुक्तानी नपाए फेरि आन्दोलन गर्ने उखु किसानको चेतावनी

काठमाडौं पुस २३ । सरकारसँग भएको सम्झौता अनुसार भुक्तानी नपाएको उखु किसानले गुनासो गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गएको पुस १४ गते चार बुँदे सम्झौता भएपछि आफूहरुले

अनुमतिबिना राजमार्ग क्षेत्रमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाइने

काठमाडौं पुस २२ ।चन्द्रागिरि नगरपालिकाले नगरपालिकाको अनुमतिबिना जथाभावीरुपमा राजमार्ग क्षेत्रमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउने भएको छ । सो नगरपालिका काठमाडौँ प्रवेशद्वारको मुख्य नाकासमेत भएकाले यस क्षेत्रमा धेरै विज्ञापन ब्यानर र

एक लाख ५० हजार रुपैयाँ घुससहित सव इन्जिनियर पक्राउ

तनहुँ पुस २२ । तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा अन्तर्गत कार्यरत सव इन्जिनियर सुरेन्द्र अधिकारी एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ

उपत्यका र नेपालगन्जलाई अस्वस्थ वायुले एक्कासी कसरी ढाक्यो?

पोखरा, पुस २२ । मौसममा आएको परिवर्तनसँगै मुलुकभर प्रदूषणको मात्रा बढेको पाइएको छ । मंगलबार उपत्यका र नेपालगन्जको वायु मानव स्वास्थ्यमा गम्भीर असर पु(याउनेसम्मको स्तरमा पुगेको हो । मंगलबार राति

बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं पुस २१ । झापामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका ७ का ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका