पार्किङ शुल्कमा ७५ प्रतिशत छूट दिन अनुरोध काठमाडौं,जेठ २६। वायुसेवा सञ्चालक संघले आउँदो असार १ गतेदेखि आन्तरिक उडान सञ्चालनका लागि माग गरेको छ । विगत ३५ दिनदेखि आन्तरिक उडानमा रोक
झोर,जेठ २५ । उपचारमा आर्थिक अभावका कारण झोरका कृष्ण महर्जनको जीवन कष्टकर बन्दै गएको छ। गत माघदेखि क्षयरोगबाट ग्रसित महर्जनलाई सुरुमा टन्सिल भएको थियो। टन्सिल बढ्दै गएपछि सात महिनादेखि खाना
जाजरकोट,जेठ २५ । पश्चिम रुकुमकी एक बालिकाको भेरी नदीमा डुबेर मङ्गलवार दिउँसो मृत्यु भएको छ भने उनकी दिदी नदीमा बेपत्ता भएकी छन् । त्यस्तै एकजना घाइते समेत भएको प्रहरीले जनाएको
नुवाकोट,जेठ २५ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सुनसरी,जेठ,२५ । प्रहरी चौकी तोडफोडमा संलग्न ५ जना पक्राउ परेका छन् । गएको जेठ १३ गते सुनसरीको धरान उपमहानगरपालिका- १५ नयाँ वसपार्कमा रहेको अस्थायी प्रहरी चौकी तोडफोडमा संलग्न १० मध्ये
काठमाडौ,जेठ २५ । नेपालमा बितेको २४ घण्टामा ५ हजार १५३ जना नयाँ संक्रमित थपिएका छन् । सोही समयावधिमा ६ हजार ५७० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
काठमाडौ,जेठ २५ । सरकारसँग सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा लिखित जवाफ माग गरेको छ । मंगलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग मन्त्रिपरिषद पुनर्गठन
काठमाडौं,जेठ २५ । इलाममा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ। गएको जेठ २२ गते राति सन्दकपुर गाउँपालिका १ खोलाघारीका ५० वर्षीय टिकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राईको
काठमाडौ,जेठ २५ । मंगलबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन