समाज

कञ्चनपुरमा ट्याक्टर दुर्घटना, २१ घाइते, ४ को अवस्था गम्भीर

कञ्चनपुर, माघ ४ । कञ्चनपुरको पुनर्वासमा ट्याक्टर दुर्घटना २१ जना घाईते भएका छन । शनिबार बेलौरी नगरपालिकामा पर्ने भकुण्डाबाट पिक्निक खाएर फर्किँदै गर्दा से १ त ६५०६ नम्बरको ट्याक्टर पुनर्वास–२

कोरोनाविरुद्धको खोप स्वीकृत

काठमाडौं, माघ ३ । नेपालले कोरोना भाइरस विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले भारतमा उत्पादित ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको

राष्ट्रिय विकास समस्या समाधान बैठक

काठमाडौं, माघ ३ । देशभरिको विकास निर्माण, खर्चको प्रगति र विकास निर्माणमा देखिएका समस्यालगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रीहरू, विभिन्न प्रदेशका मुख्यमन्त्री र सचिवबीच छलफल भएको छ ।

डोल्पामा कस्तुरीको दाँत र हतियारसहित पाँचजना पक्राउ

डोल्पा माघ २ ।कस्तुरीको दाँत र हतियार सहित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पाँच जनालाई पक्राउ गरेको छ । निकुञ्जको टोली र नेपाल प्रहरीको विशेष सूचनाको आधारमा माघ १ गते राति जिल्लाको

कर्णालीवासीले यसरी मनाए माघमा ‘छोरा’ तिहार

डोल्पा माघ २ । कर्णालीवासीले शुक्रबार‘छोरा’ तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पालगायतका जिल्लाका सर्वसाधारणले धुमधामका साथ

नागढुङ्गाबाट लागुऔषधसहित एक पक्राउ

काठमाडौ,माघ २ । नागढुङ्गाबाट लागुऔषधसहित एक पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना७ख २७९० नम्बरको यात्रुबाहक बस जाँचका क्रममा सिन्धुपाल्चोकका

दोलखाको जुगु केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं माघ १ ।दोलखामा बिहीबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ। दोलखाको जुगु आसपास केन्द्र बिन्दु बनाएर साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका

यस्तो छ आजको मौसम

काठमाडौ,माघ १ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भागमा भूभागमा आंशिक बदली रहेको छ। बिहीवार

आन्तरिक राजस्व कार्यालय बालाजु परिसरबाट घुस लिने–दिने पक्राउ

काठमाडौं पुस २९ । आन्तरिक राजस्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा र टिमुर किचन रेस्टुरेन्टका सञ्चालक सन्तोष थापा मगर घुससहित पक्राउ परेका छन् । कम्प्युटर अपरेटर शर्माले रेस्टुरेन्ट सञ्चालक