समाज

नुवाकोटमा थप एक साता निषेधाज्ञा लम्बियो

नुवाकोट,जेठ ३१ । नुवाकोटमा थप एकसाता निषेधाज्ञा लम्बिएको छ । जिल्लामा कोभिड–१९ को बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय भएको हो । जिल्लास्तरीय

सर्पको टोकाइबाट एकको मृत्यु

कञ्चनपुर,जेठ ३१ । जिल्लामा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ। आइतबार दोधारा चाँदनी नगरपालिका–८ का ४९ वर्षीय दुर्गा बहादुर थापालाई खेतमा धान रोपिरहेको बेला करेत सर्पले डसेको थियो। त्यसपछि

त्रिशुली अस्पताललाई थप पाँच भेन्टिलेटर सहयोग, भेन्टिलेटरको संख्या ११ पुग्यो

नुवाकोट,जेठ ३१। जिल्लाको त्रिशुली अस्पतालका लागि थप पाँच वटा भेन्टिलेटर सहयोग प्राप्त हुनेभएको छ । अमेरिकाको गार्जिन हेल्थ सिस्टम र अमेरिका नेपाल मेडिकल फाउण्डेसनले त्रिशुली अस्पतालका लागि थप पाँच वटा

सवारी दुर्घटनामा परी काभ्रे र कैलालीमा दुई जनाको मृत्यु

काठमाडौं,जेठ ३१ । सवारी दुर्घटनामा परी काभ्रे र कैलालीमा दुई जनाको मृत्यु भएको छ । काभ्रेको बनेपा नगरपालिका–२ कलममसीस्थित सडकमा बा. २२ प ९९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब

सुनको मुल्य, प्रतितोला कतिमा कारोबार ?

काठमाडौं, जेठ ३१ । नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबार प्रतितोलो ९३ हजार ९ सय रुपैयाँमा खरिद बिक्रि भएको छापावाल सुन आज सोमबार ७ सयले घटेको हो ।

दोहोरो सुविधा बुझ्दै जनप्रतिनिधिहरू

काठमाडौं, जेठ ३१ । सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी खाताबाट दोहोरो सुविधा लिनु कानुनी अपराध हो । तर,नगर प्रमुखदेखि वडा सदस्यसम्मका जनप्रतिनिधिहरूले दोहोरो सुविधा लिइरहेका भेटिन्छन् ।रामेछापका दुई नगरपालिका

१० महीनासम्ममा राष्ट्रियस्तरका विकास बैंकको नाफा रू. ५ अर्ब

काठमाडौं,जेठ ३१ । सरकारले कोभिडको दोस्रो लहर फैलिएसँगै निषेधाज्ञा गरेपछि अधिकांश क्षेत्र प्रभावित बने पनि राष्ट्रिय स्तरका विकास बैंकको खुद नाफामा भने असर परेको छैन । गत वैशाखको आधा महीना

मध्यमकालीन खर्च संरचना स्थानीय तहसम्म लागू हुँदै

काठमाडौं,जेठ ३१ । मध्यमकालीन खर्च संरचनाको अभ्यास तल्लो तहसम्म लागू गर्न थालिएको छ । संघीय सरकारले विगतदेखि कार्यान्वयन गरे पनि तल्लो तहमा त्यस्तो अभ्यास हुन नसकिरहेको बेला अब भने प्रभावकारी

नुवाकोटसहित ८ जिल्लामा भदौसम्म सडक खन्न रोक

काठमाडौं,जेठ ३१ । यो वर्षको मनसुन शुरू भएसँगै काठमाडौं उपत्यकासहितका विभिन्न ८ जिल्लामा सडक खन्न तथा सडकसम्बन्धी कुनै पनि कार्य गर्न रोक लगाएको छ । सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण