समाज

काठमाडौंको फुटुङमा बर्डफ्लु, कुखुराको मूल्य घट्यो

काठमाडौं, माघ १९ । उपत्यकामा बर्डफ्लु देखिएपछि कुखुराको मासुको मूल्य घटेको छ । पशुसेवा विभागले शुक्रवार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला, फुटुङमा नमूना परीक्षण गर्दा किसानले पालेका हाँस

चीनले नेपाललाई तीन लाख कोरोना खोप दिने

काठमाडौ,माघ १८ । चीनले नेपाललाई तीन लाख कोरोना भाइरसको भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । नेपाली मिडियालाई आइतबार प्रक्रिया दिँदै नेपालस्थित चिनियाँ राजदूतवासका तृतीय सचिव लुआन सीउतानले एक लाख

संसद विघटनको विरोधमा नुवाकोटमा मसाल जुलुस

नुवाकोट,माघ १८ । प्रधानमन्त्रि केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा नुवाकोटको बट्टार बजारमा आइतबार साँझ मसाल जुलुस प्रदर्शन गरिएको छ। नेपाली काग्रेस नुवाकोटका सबै भातृसंस्थाहरुको संयुक्त आयोजनामा मसाल जुलुस

स्रोत नखुलेको १० लाख रुपैयाँ बरामद

काठमाडौं माघ १८ । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका एक यात्रुको झोलामा स्रोत नखुलेको १० लाख रुपैयाँ फेला परेको छ। काठमाडौंको कलंकी स्थायी वतन भएका आशिष खाती क्षेत्रीले

तामाङ चिकित्सक समाज नेपालको पहिलो सार्वजनिक कार्यक्रम

काठमाडौं माघ १८ । तामाङ समुदायबाट चिकित्सा क्षेत्रमा क्रियाशील चिकित्सकहरुको संस्था तामाङ चिकित्सक समाज नेपालले तामाङ अग्रज तथा बुद्धिजीवीहरुसँग परिचयात्मक तथा ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । केही समय

नुवाकोटस्थित नेपाल टेलिकमको नेटवर्कमा समस्या

नुवाकोट,माघ १८ । नुवाकोटस्थित नेपाल टेलिकमको नेटवर्क सेवामा समस्या देखिएको छ । ककनी र सुइरे चौरको अप्टिकल फाइबरमा एकैपटक समस्या देखिएपछि जिल्लाको मध्य तथा पुर्वी क्षेत्रमा टेलिकमको नेटवर्कमा फोन नलाग्ने,

पत्रकार बिद्यार्थी संगठन कपिलवस्तुको प्रथम भेला सम्पन्न

कपिलवस्तु,माघ १८ । पत्रकार बिद्यार्थि संगठनको कपिलवस्तुको प्रथम भेला आज बनगाइमा सम्पन भएको छ । भेलाले नौ सदस्यीय जिल्ला कार्यसमिति पनि गठन गरेको छ । उक्त भेलाबाट अध्यक्ष पदमा राधा

नेपालमा पनि बर्डफ्लूु भित्रियो, २ हजार ५ सय ३५ पशुपंक्षी नष्ट

काठमाडौं माघ १७ । नेपालमा पंक्षी तथा चरामा लाग्ने रोग बर्डफ्लू देखिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा किसानले पालेका पालेका टर्की र हाँसमा बर्डफ्लू पुष्टि भएको पशु सेवा विभागले

सोलुखुम्बुमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु

सोलुखुम्बु माघ १७ । सोलखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानमा दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय टेकप्रसाद निरौलाका नाति अन्दाजी ७ वर्षीय सुगम निरौला र नातिनी ४ वर्षीया सुदिस्मा