समाज

सुरक्षा निकायलाई स्टाण्डबाई रहन सर्कुलर

काठमाडौ,माघ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले आह्वान गरेको आम हड्ताललाई लक्षित गरि नेपाल प्रहरीले विहीवार सुरक्षा सतर्कताका लागि सर्कुलर जारी गरेको छ । विहीवार बिहान ०८ः

चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्षको निधन

चितवन,माघ २१ । चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उनको उपचारको क्रममा गए राति निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

प्रचण्डलाई तीन दिन भित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ,माघ २१ । अदालतको अवहेलना सम्बन्धि मुद्धामा सर्वोच्च अदालतले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई तीन दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । प्रचण्ड विरुद्ध सर्वोच्चमा परेको अदालतको

अख्तियारका कार्यवाहक प्रमुख आयुक्त जोशीले दिए राजीनामा

काठमाडौ,माघ २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । प्रमुख आयुक्त प्रेमकुमार राई तथा आयुक्तद्वय किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पदबहाल गरेलगत्तै जोशीले राजीनामा दिएका

बितेको २४ घण्टामा थप १ सय ४२ कोरोना संक्रमित

काठमाडौं, २१ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ४२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको आज

लुम्बिनी प्रदेश स्थापनाकालको ३ बर्ष पूरा

काठमाडौं,माघ २१ – लुम्बिनी प्रदेश स्थापनाकालको ३ बर्ष पूरा गरेको छ । स्थापनाकाल देखि हाल सम्म प्रदेश सभाले ६ वटा अधिवेशन गरेको छ । प्रदेश सभामा ६५ वटा विधेयक दर्ता

सिन्धुपाल्चोक भोटेकोसीको एकै वडामा ठडिए ११ एकिकृत बस्ती

सिन्धुपाल्चोक,माघ २१ । पूर्वाधार निर्माणमा सहज र आकर्षक समेत देखिने भएपछि भूकम्पपछि सिन्धुपाल्चोकमा सुरु भएको एकिकृत बस्ती निर्माणले तीब्रता पाउँदा एकै वडामा ११ बस्ती निर्माण भएको छ । जिल्लाको विकट

बाँदर र बँदेलले अन्नबाली सखाप, किसान बने निरास

अर्घाखाँची, माघ २१ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाअन्तगर्तका विभिन्न ठाउँमा लगाइएका अन्नबाली तथा तरकारी खेती बाँदर र बँदेलले नष्ट पारेका छन् । दिनरात मेहनत गरेर उब्जाएको अन्नबाली भित्रयाउन नपाउँदै बाँदर

भूकम्पको धक्का महसुस

काठमाडाैँ,माघ २० । काठमाडाैँ आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति ९ बजेर ५९ मिनेट जाँदा मनाङको नार भन्ने स्थानमा केन्द्रविन्दु बनाएर गएको ५.३ म्याग्निच्यूडको भूकम्पले काठमाडाैँ आसपासका