समाज

नवौं दिनसम्ममा १ लाख ५८ हजारले लगाए कोरोना खोप

काठमाडौ,माघ २३ । कोरोना भाइरसविरुद्धको खोप अभियानको नवौं दिनसम्ममा साढे एक लाख भन्दा बढीले खोप लगाएका छन् । बिहीबारसम्मा ७७ वटा जिल्लाका दुई सय एक खोप केन्द्रबाट एक लाख ५८

प्रचण्ड – माधब समूह चुनावबाट डराए : खड्का

अर्घाखाँची,माघ २२ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्वलले प्रचण्ड माधव समूह चुनावबाट डराएको बताएका छन ।नेपाल कम्युनिस्ट पार्टी नेकपा मालारानी पालिका कमिटी वडा नं. १ र

प्रचण्ड-माधव समूहको बन्द: देशभर १८८ जना पक्राउ, ३३ सवारी तोडफोड

काठमाडौ,माघ २२ । नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको हड्ताल बिहीबार साँझ सकिएको छ। बन्दका कारण बिहीबार देशभरको जनजीवन प्रभावित भएको थियो । गृह मन्त्रालयले भने बुधबारनै सूचना प्रकाशित गर्दै यातायातसहित कलकारखाना

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दमक,माघ २२ । झापाको शिवसताक्षीमा बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम लोकमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–११ झरना पुलस्थित सडकखण्डमा साँझ ६ः४० बजेतिर उक्त सवारी दुर्घटना भएको हो।

बितेको २४ घन्टामा थप १ सय ७१ कोरोना संक्रमित

काठमाडौं, माघ २२ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ७१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार ६ सय २ पुगेको

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, नेता झा घाइते

काठमाडौ,माघ २२ । आम हडतालको क्रममा जनकपुरमा नेकपा दाहाल-नेपाल समूहको प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा दाहाल-नेपाल समूहका केन्द्रीय

सुनको भाउ घट्यो, तोलामा कति?

काठमाडौं, माघ २२ । बिहीबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुनको मुल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार

नेकपाका दुवै समूह मुठभेड मुडमा

काठमाडौं, माघ २२ । सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूह पनि आफ्नो पक्षमा जनमत देखाउन आमसभा र प्रदर्शनमा लागेको छ। ओली समूहले शुक्रबार काठमाडौंमा प्रदर्शन र आमसभा

६ दिनमै १६ लाखको मार्सी चामल विक्री

काठमाडौं, माघ २२। खाद्य कम्पनीद्वारा पहिलोपटक विक्री शुरू गरिएको जुम्लाको मार्सी चामल ६ दिनभित्रमै १६ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको विक्री भएको छ । स्थानीय उत्पादनहरूलाई बजारमा ल्याई त्यसको ब्रान्डिङ