समाज

संचालनमा आयो पठाओ र टुटल सेवा

काठमाडौं,असार ८ । आज मंगलबारदेखि पठाओ र टुटल सञ्चालनमा आएका छन् । निषेधाज्ञाका कारण करिब २ महिनादेखि बन्द रहेको पठाओ र टुटल सेवा सञ्चालनमा आएको हो । टुटल र पठाओ

सुनको मूल्य बढ्यो, तोलाको कति?

काठमाडौ,असार ८ । सुनचाँदीको मूल्य मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सयले बढेर ९१ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार

टोखा नगरपालिकाले गर्यो मेलम्ची तथा हेलम्बु बाढी पिडितलाई २० लाख सहयोग

काठमाडौँ,असार ८ । टोखा नगरपालिकाले मेलम्ची तथा हेलम्बुका बाढी पिडितलाई बिस लाख रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सोमबार बसेको नगरपालिकाको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो। बैठकको

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं, असार ८ । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र १५ एसएसपी सरुवा स्वीकृत

महामारीका बीच धान रोपाइँ

काठमाडौं,असार ८ । कोरोना महामारीको भयावह अवस्थाका बीच विभिन्न जिल्लाका किसान यतिबेला धान रोपाइँमा व्यस्त छन् । मनसुन शुरू भएर पानी पर्न थालेसँगै किसानले महामारीको त्रासकै बीचमा पनि धान रोपाइँ

समस्यामा परेका यात्रुसँग तीन गुणा बढी भाडा असुली

काठमाडौं,असार ८ । महामारीको समयमा विभिन्न समस्यामा परेर काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग यातायात व्यवसायीले सामान्य अवस्थाको भन्दा तीन गुणासम्म बढी भाडा असुल्ने गरेको पाइएको छ । समस्या परेर

त्रिवर्षीय बजेट विनियोजन तथा खर्च प्रक्षेपण : रू. ५४ खर्ब ३८ अर्ब ४७ करोड खर्च हुने

काठमाडौं,असार ८ । सरकारले अघि सारेका राष्ट्रिय महत्त्वका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आगामी ३ वर्षको अवधिमा रू. ५४ खर्ब ३८ अर्ब ४७ करोड खर्च हुने प्रक्षेपण गरिएको छ ।

वैदेशिक रोजगार बचतपत्र खरीदमा आकर्षण न्यून

विक्री नभएपछि अवधि थप काठमाडौं,असार ८ । नेपाल राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा सरकारका लागि आन्तरिक ऋण जुटाउन वैदेशिक रोजगार बचतपत्र विक्री खुलाए पनि यसमा खरीदकर्ताको आकर्षण भने न्यून देखिएको

वैदेशिक रोजगारीमा जाने घटे

काठमाडौं,जेठ ८ । कोरोनाको दोस्रो लहरका कारण पनि वैदेशिक रोजगारी जाने नेपाली कामदारको संख्यामा ठूलो कमी आएको छ । कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न निषेधाज्ञा तथा अन्तरराष्ट्रिय नाका बन्द गरेपछि