फुङ्लिङ, माघ २७ । ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका
काठमाडौं, माघ २७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्प कमल दाहाल –माधव नेपाल समूहले भोलि राजधानीमा जनप्रदर्शन गर्ने भएको छ । बुधबार दाहाल नेपाल समुहले पाँच ठाउँबाट जुलुस निकाल्ने
काठमाडौ,माघ २७ । सरकारले सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल तामाङ घेदुङले यसअघि नै ल्होसारको सार्वजनिक विदाको माग गरेको थियो। नेपाल तामाङ घेदुङको विशेष
काठमाडौ,माघ २७ । बङ्गलादेशबाट ल्याउने भनिएको युरिया मल नेपाल आइपुग्न अझै दुई साता लाग्ने भएको छ । दुबईको जेन ट्रेड ढुवानी कम्पनीले बङ्गलादेशबाट मल ढुवानी गर्ने ठेक्का पाएको छ ।
बैतडी,माघ २७ । बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा नजिकका व्यक्तिको नै संलग्नता हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले हत्याको अनुसन्धानमा सोमबारसम्म दुई दर्जन व्यक्तिलाई सोधपुछ गर्दै अनुसन्धानको
काठमाडौ,माघ २७ । नेपालमा पछिल्लो समय भारतको राजस्थान र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले देशको पूर्वी पहाडी भूभागका साथै पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा आंशिक बदलीको
काठमाडौं,माघ २७ । नेपाली कांग्रेसका महामन्त्री शशाक कोईरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका छन् । सोमबार नेपालका पूर्व प्रधानमन्त्री सुशिल कोईरालाको छैठौँ स्मृति दिवसको अवसरमा सुशील कोईराला
सुरज भट्टराई, देवदह रुपन्देही, माघ २७ । जिल्लाको देवदहमा “दोस्रो देवदह खुल्ला नकआउट फुटवल प्रतोयोगिता” सुरु भएको छ । डि-युनिटी क्लब देवदहको आयोजनामा सोमबार देखि देवदह ५ , पानबारिको खेल
नुवाकोट, माघ २६ । जिल्लाको ककनी गाउँपालिकाले यही माघ २९ र ३० गते सार्वजनिक विदा दिएको छ। गाउँपालिकाले सोनाम ल्होछारको उपलक्ष्यमा उक्त दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।