काठमाडौं,असार १२ । पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो । अन्नपूर्ण केबलकार प्रालिले निर्माण
मेलम्ची, असार १२ । ‘‘यो बर्खामा बालुवामुनि पुरिएको घर कसरी खोज्न सकिएला र? सम्भव नदेखेर डेरा खोज्न थालेका हौँ,’’ यो भनाई हो मेलम्ची नगरपालिका–११ का स्थानीय ठाकुरप्रसाद रिजालको। असार १
काठमाडौं, असार १२ । गत चौबिस घण्टामा संक्रमणदर १७.५ प्रतिशतमा झरेको छ। अघिल्लो दिन यो संख्या २० प्रतिशत थियो। गत चौबिस घण्टामा परीक्षण भएका १४ हजार ३ सय ५१ वटा
रोल्पा,असार १२ । जिल्लाको रोल्पा नगरपालिका –९ होमामा गएराति पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा स्थानीय तिकासिंह बुढामगरका ८६
काठमाडौं, असार १२ । काठमाडौंको नयाँ बसपार्क माछापोखरीमा विगत १८ दिनदेखि निःशुल्क खाना वितरण अभियान समापन भएको छ । बीपी स्टडी युथ सर्कलले सञ्चालन गरेको उक्त अभियान अन्तर्गत बिहीबारसम्म साँझ
काठमाडौं, असार १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने बताएका छन्। नक्सा र विदेश नीति कुनै
चितवन, असार १२ । चितवनमा निषेधाज्ञा लागू भएको जेठ महीनासम्ममा दुग्ध कारोबारमा ११ करोड रुपैयाँभन्दा बढी नोक्सान प्रक्षेपण गरिएको छ । चितवन दुग्ध उत्पादक सहकारी संघद्वारा शुक्रवार भरतपुरमा आयोजित पत्रकार
नुवाकोट,असार १२ । जिल्लास्थित पञ्चकन्या गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले भत्ता चोरी प्रकरणमा आफू दोषी ठहरिए फाँसीमा झुन्डिन तयार रहेको बताएका छन् । गाउँपालिकाले बिहीबार राखेको बिदाई कार्यक्रममा मन्तव्यका
काठमाडौं,असार १२ । सेवाबाट हटाउन लागिएको भन्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरुलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ । उनीहरुलाई शुक्रवार दिउँसो माइतीघर मण्डलाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । बबरमहलबाट