समाज

कपिलवस्तुको चप्परगाउँमा स्कारपियो दुर्घटना, एक जनाको मृत्यु

कपिलवस्तु,असार १८ । जिल्लाको वाणगंगा नगरपालिकास्थित चप्परगाउँमा भएको स्कारपियो दुर्घटनाका घाइते मध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका निवासी विक्रम खनाल रहेको इलाका प्रहरी कार्यालय

कोरोना अपडेट: संक्रमित २२९९, मृत्यु ३४ जना

काठमाडौ,असार १८ । नेपालमा बितेको २४ घण्टामा थप २ हजार २९९ जनामा कोरोना संक्रमित थपिएका छन् । कुल १० हजार ५९६ जनामा गरिएको पीसीआर परीक्षणमा १३९१ जना र एन्टिजेन विधिबाट

यस्तो छ आजको सुनको मूल्य

काठमाडाैं,असार १८ । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबारको तुलनामा शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको हो । बिहिबार तोलामा ९० हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ

बन्दै गरेको कमला नदीको पुल भासियो

सिरहा,असार १८ । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको भासिएको छ ।निर्माणको अन्तिम चरणमा रहेको पुलको एउटा स्पान बाढीका कारण भासिएको हो । सिरहाको बसपिट्टा घाटमा

संकटमा जसले जे सकिन्छ त्यही सहयोग गरौँ: अध्यक्ष ढकाल

धादिङ,असार १८ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले कोभिडका कारण समस्यामा परेका धादिङका ३५ परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ । बिहिबार धादिङको बेनीघाट रोराङ गाउँपालिका कार्यालयमा आयोजित

गुल्मीको अर्जुन डाँडामा ‘सेल्फी टावर’ निर्माण

गुल्मी,असार १८ । जिल्लास्थित सदरमुकाम तम्घास नजिकै रहेको धार्मिक, ऐतिहासिक एबं पर्यटकीय क्षेत्रमा आकर्षक गनतव्य बनाउन ‘सेल्फी टावर’ निर्माण गरिएको छ । अर्जुन क्षेत्रसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई तम्घास

चारजना सचिवमा बढुवा

काठमाडौं,असार १८ । नेपाल सरकाले चार जनालाई सचिवमा बढुवा गरेको छ। बिहीबारको मन्त्रिपरिषदको बैठकले वरिष्ठ सहसचिव गणेशप्रसाद पाण्डे, डो. दामोदर रेग्मी, प्रमिला बज्राचार्य र डा. कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको

युरोकप फुटवल : क्वाटरफाइल खेलहरु आजदेखि सुरु हुँदै

काठमाडौँ,असार १८ । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा

खोपको प्राथमिकतामा छैनन् शिक्षक

काठमाडौं, असार १८ । सरकारले कोरोनाविरुद्ध खोप लगाउन शिक्षकलाई प्राथमिकतामा नराखेको भन्दै अधिकांश विद्यालयका शिक्षकले कक्षा कोठामा भौतिक उपस्थितिसहित पठनपाठन नगर्ने नगराउने बताएका छन् । अहिले देशभर झन्डै ४ लाख