समाज

डा. बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौं,फागुन ११ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार भट्टराई दिल्लीस्थित यकृत एवं पित्त

रवि लामिछानेले ल्याए ग्यालेक्सी फोके टिभी

काठमाडौ,फागुन ११ । सञ्चारकर्मी रवि लामिछाने समेत प्रमोटर रहने गरी ग्यालेक्सी फोके टिभी घोषणा भएको छ । गोर्खा मिडिया नेटवर्कले मंगलवार राजधानीमा कार्यक्रम गरी नयाँ टेलिभिजन ल्याउन लागेको घोषणा गरेको

मंगलबार सुनको मूल्यमा ११ सयले बृद्धि

काठमाडौं, फागुन ११ । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । मंगलबार सुनको मूल्य तोलामा ११ सयले वृद्धि भएको हो । सोमबार सुनको मुल्यमा स्थिरता कायम भएको थियो

छहरे महोत्सवमा हेलिकप्टर चढेर गोसाइँकुण्डसम्म यात्रा गर्न पाइने

नुवाकोट,फागुन ११ । यही फागुन १४ गतेदेखि २२ सम्म नुवाकोटको लिखु गाउँपालिका छहरेमा हुने लिखु–छहरे महोत्सवमा हेलिकप्टर चढेर गोसाइँकुण्डसम्मको यात्रा गर्न पाइने भएको छ । प्रभु हेलिकप्पटरका राजेश डंगोलका अनुसार

दैनिक दुई झोलुङ्गे पुल निर्माण

काठमाडौं, फागुन ११। देशका विभिन्न स्थानमा गरी औसत रूपमा दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तहबाट यो सङ्ख्यामा झोलुङ्गे पुल निर्माण भइरहेको हो

राष्ट्र बलियो बनाउन प्रतिरक्षा नीति

काठमाडौं, फागुन ११। सरकारले राष्ट्रिय प्रतिरक्षा नीति–२०७७ स्वीकृत गरेको छ । मुलुकको प्रतिरक्षा योजना तथा रणनीति सम्बन्धमा निर्माण गरिएको सो नीति स्वीकृत गरिएको हो । रक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव

प्रधानमन्त्री कार्यालय सजावटमा ४८ करोड खर्च

काठमाडौ,फागुन ११ । सरकारले सिंहदरबारस्थित मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) सजावटमा ४८ करोड रूपैयाँ खर्च गरेको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाइरहेको छ। त्यसक्रममा

गुल्मीमा बुहारीद्वारा ८७ वर्षीय बृद्ध ससुराको हत्या

गुल्मी,फागुन ११ । जिल्लामा आफ्नै बुहारीले ससुराको हत्या गरेकी छन । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–३ की ४२ वर्षीया मनकला ज्ञवालीले आफ्ना ८७ वर्षका ससुरा नन्दकुमार ज्ञवालीले हत्या गरेको जिल्ला प्रहरी

जीवन बीमा कम्पनीमा पनि एनएफआरएस प्रणाली लागू

काठमाडौं,फागुन ११ । बैंक तथा वित्तीय संस्थाहरूले जस्तै अब जीवन बीमा कम्पनीहरूले पनि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) प्रणाली अनुसार वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भएको छ । बीमा समितिले आइतवार