समाज

उडान संख्या थप्न वायुसेवा सञ्चालक संघको आग्रह

काठमाडौं,असार २१ । नेपाल वायु सेवा सञ्चालक संघले उडान संख्या थप्न सरकारसँग आग्रह गरेको छ । संघले यात्रु उद्धारमा सहजता र सस्तोका लागि उडान संख्या थप्न सरकारसँग आग्रह गरेको हो

मौद्रिक नीतिमा निजीक्षेत्रको सुझाव : ब्याजदर एकल अंकमा झार्न माग

काठमाडौं,असार २१। निजीक्षेत्रका संगठनहरूले बैंकको ब्याजदर एकल अंक (७ प्रतिशतदेखि ८ प्रतिशत) हुने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् । आर्थिक गतिविधि विस्तार गर्न एवं अर्थतन्त्र

सासु कोषविरुद्ध सर्वाेच्चमा रीट : सरकारी र निजीक्षेत्रका कर्मचारीबीच विभेद हटाउन माग

काठमाडौं,असार २१ । आफ्ना मागहरूको सुनुवाइ नगरी सरकारले सामाजिक सुरक्षा योजनामा सहभागी हुन बाध्य पारेको भन्दै बैंक तथा वित्तीय संस्था कर्मचारीहरूले सामाजिक सुरक्षा कोषविरुद्ध सर्वाेच्च अदालतमा रीट दायर गरेका छन्

नेपालगन्जका पत्रकार सिद्धिकीको अल्प आयुमै निधन

बाँके,असार २१ । प्रेस संगठन बाँके कार्यसमिति सदस्य पत्रकार मोविनुद्धिन सिद्धिकीको अल्प आयुमै निधन भएको छ । उच्च रक्तचापको कारण हृदयघात भएर नेपालगन्ज मेडिकल कलेजमा आइतबार साँझ ६:३० बजे निधन

बाढी पहिरोले घरबार गुमाएकालाई सरकारले ५० हजार दिन्छ : गृहमन्त्री

काठमाडौं,असार २१ । सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकाहरुको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजार रूपैयाँका दरले रकम उपलब्ध गराउने गरि प्रक्रिया अघि बढाएको छ।  राष्ट्रिय सभाको आइतवारको बैठकमा समसामयिक

रेसुङ्गाका वडावडामा जान नमूना झोलुङ्गे पुल बन्यो

गुल्मी,असार २० । खोलामाथी त्यो पनि बर्खाको खोला तर्नलाई झोलुङ्गो बनाउने गरिन्छ । तर गुल्मी सदरमुकाम तम्घासको बगाले खोलामा दुइवटा वडामा आवत जावत गर्न झोलुङ्गे पुल निर्माण भएको छ ।

गुल्मीमा छोराले गरे बुबाको हत्या

गुल्मी,असार २० । जिल्लामा आफ्नै छोराले बुबाको हत्या गरेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्वर ४ का अन्दाजी २६ वर्षीय अनिल वस्नेतले आफ्नै बुबा ६० बर्षीय बुबालाई आफ्नै घर

उपत्यकामा हट्यो यातायातमा जोर-बिजोर प्रणाली

काठमाडौं,असार २० । सरकारले देशको राजधानी काठमाडौं उपत्यकाभित्र सवारी साधानमा जोरबिजोर प्रणाली हटाएको छ । आइतबार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै असार २२ गतेदेखि लागू हुनेगरी सवारीसाधन

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ,असार २० । बैतडीको सिगास गाउँपालिका–३ लगनमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पालले