समाज

अन्तःशुल्क स्टीकर छपाइ : सर्वोच्चबाट फैसला नआउँदा प्रक्रिया नै रोकियो

काठमाडौं,फागुन १८ । अन्तःशुल्क स्टीकर छपाइको जिम्मा विदेशी कम्पनीलाई दिने गरी आन्तरिक राजस्व विभागले बोलपत्र आह्वान गरेको महीनौं बिते पनि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा किनारा लाग्न नसक्दा प्रक्रिया नै

स्मार्ट सिटी चर्चाको विषय मात्रै बन्नु हुँदैन : मन्त्री साह

काठमाडौं,फागुन १८ । शहरी विकासमन्त्री प्रभु साहले स्मार्ट सिटी चर्चाको विषय मात्रै बन्न नहुने बताएका छन् । चुनावको समयमा स्थानीय तहसम्म स्मार्ट सिटी बनाउने घोेषणा गरिएको भए पनि व्यवहारमा कार्यान्वयनमा

चीनले दिने भयो नेपाललाई ८ लाख डोज कोरोना खोप

काठमाण्डौं,फागुन १८ । चीनले नेपाललाई ८ लाख डोज कोरोनाको खोप दिने भएको छ । यस अघि दुई पटक गरी ५ लाख डोज दिने घोषणा गरेको चीनले सोमबार थप ३ लाख

मल आपूर्ति तथा वितरणमा साल्ट ट्रेडिङलाई थप जिम्मेवारी

काठमाडौं,फागुन १८ । फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई मल आपूर्ति तथा वितरणमा थप जिम्मेवारी दिने निर्णय गरेको छ । यसअघि साल्टले मल आपूर्ति तथा वितरणको

स्वर्गद्वारी आश्रममा आगोलागी, एक बालकको मृत्यु

प्युठान,फागुन १७ । धार्मिक तिर्थस्थल स्वर्गद्वारीमा रहेकाे गाई गाेठमा आगाेलागि हुदा एक जना १५ बर्षिय बालककाे मुत्यु भएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ स्थित स्वर्गद्वारी आश्रमको गाईगोठमा आईतबार साँझ आगलागी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं,फागुन १७ । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार

जंगली निलगाईको आक्रमणबाट तामाङको ज्यान गयो

चितवन,फागुन १७ । जंगली निलगाईको आक्रमणबाट चितवनमा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा माडी नगरपालिका वडा नंबर ६ स्याउली निवासी ५० वर्षीय वीर बहादुर तामाङ रहेका छन् ।

बर्दियामा भैंसी चराउन गएका वृद्धलाई बाघले झम्टिएर लग्यो

बर्दिया,फागुन १७ । जिल्लाको बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले मानिसलाई आक्रमण गरेको छ । सोमबार बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले भैँसी चराउन गएका एक पुरुषलाई झम्टेर लगेको हो । बर्दिया राजापुर नगरपालिका १०

बितेको २४ घण्टामा ७३ संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौं, फागुन १७ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ७३ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा