समाज

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा डा. निलम ढुंगाना र बमबहादुर मिश्र

काठमाडौं,फागुन २६। नेपाल राष्ट्र बैंकको नयाँ डेपुटी गभर्नरमा डा. निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त भएका छन् । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगाना र मिश्रलाई आगामी ५ वर्षका लागि डेपुटी

बंगलादेशबाट २५ सय मेट्रिकटन मल वीरगञ्ज आइपुग्यो

काठमाडौं,फागुन २६ । नेपाल सरकारले बंगलादेशबाट ‘जीटुजी’ प्रक्रियामार्फत किनेको ५० हजार मेट्रिकटन (मेटन) युरिया मलमध्ये २५ सय मेटन मल वीरगञ्ज आइपुगेको छ । पहिलो लटमा बंगलादेश सरकारले नेपाललाई उपलब्ध गराएको

कोरोनाबाट मंगलबार १ जनाको मृत्यु

काठमाडौं, फागुन २५ । कोरोना संक्रमणबाट मंगलबार थप १ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ३०१२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बितेको २४

बितेको २४ घण्टामा थप ५९ जना संक्रमित, ६० संक्रमणमुक्त

काठमाडौं, फागुन २५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ५९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको स्वास्थ्य तथा

एसईई परीक्षा जेठ १३ गतेदेखि

काठमाण्डाै, फागुन २५ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा जेठ १३ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आउँदो जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा

धादिङमा ट्रकले थिच्दा दुई जनाको ज्यान गयो

धादिङ, फागुन २५ । जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा मंगलबार दुई जनाको ज्यान गएको छ । रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौंँतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक

बारामा युवाको घाँटी रेटी हत्या, रौतहटबाट एक जना पक्राउ

बारा,फागुन २५ । जिल्लामा एक युवाको घाँटी रेटी हत्या गरिएको छ । मंगलबार बिहान करिब ४ः१५ बजेको समयमा निजगढ नगरपालिका वडा नम्वर ९ स्थित बुद्ध चोकमा १८ बर्षीय काले भनिने

सुनको मूल्य घट्यो, तोलाको कति?

काठमाडौ,फागुन २५ । मंगलवार सुनचाँदीको मूल्य घटेको छ । सोमवार प्रतितोला ८६ हजार २ सय रहेको छापावाला सुनको मूल्यमा मंगलबार प्रतितोला ६ सयले गिरावट आएको हो । मंगलबार छापावाला सुन

एउटै घरका ५ जनाले कर्णालीमा हाम फाले, दुई जनाको शव फेला

दैलेख, फागुन २५ । एउटै घरका ५ जनाले कर्णालीमा हाम फालेका छन् । दैलेखको आठविस नगरपालिका–३ निमाईलका एउटै घरका ५ जनाले कर्णाली नदीमा हाम फालेका हुन । आमासहित ४ जना