समाज

नुवाकोटमा हावाहुरीसहित वर्षा, विद्युत अवरुद्ध

नुवाकोट,फागुन २६ । जिल्लाको धेरैजसो क्षेत्रमा हावाहुरी चलेको छ भने केहि स्थानमा वर्षा समेत भएको छ । बुधबार साँझमा हावाहुरी सहित केहि स्थानमा वर्षा भएको हो । हावाहुरीका कारण जिल्लाको

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौ,फागुन २६ । नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका-१ निलो गेटस्थित सडकमा लु.१ च २७९४ नम्बरको हात्ती गाडीको ठक्करबाट साईकलयात्री सोही ठाउँ पानीटोल बस्ने ३८ वर्षीय सुर्यनारायण काफ्लेको बुधबार बिहान मृत्यु भएको

मुस्कान खातुनलाई अमेरिकाको प्रतिष्ठित पुरस्कार

काठमाडौँ,फागुन २६ । नेपालकी मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय साहसी महिला सम्मानबाट सम्मानित गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार राति आयोजित भर्चुअल कार्यक्रममा अमेरिकी प्रथम महिला

बितेको २४ घण्टा १०४ संक्रमित थप

काठमाडौं, फागुन २६ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १०४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७४ हजार ९ सय ७३ पुगेको स्वास्थ्य तथा

कैलालीमा एमालेका दुई समूहबीच झडप

कैलाली,फागुन २६ । जिल्लामा प्रदेश इन्चार्जमा लेखराज भट्टको नेमप्लेट हटाएपछि एमालेका दुई समूहबीच झडप भएको छ । प्रदेश इन्चार्ज भट्ट भएको नेमप्लेट राखेकोमा त्यसलाई माधव नेपाल समूहले हटाएको थियो ।

बुधबार ६ सयले बढ्यो सुनको भाउ

काठमाडौं, फागुन २६ । केही दिन यता निरन्तर खस्किएको नेपाली सुनचाँदी बजार बुधबार भने उकालो लागेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले

मेलम्चीको पानी चैतको दोस्रो साता घर-घरमा, अब २४ घण्टा पानी

काठमाडौँ, फागुन २६ । मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको

एमाले र माओवादी केन्द्र पूर्ववत् कायमः आयोग

काठमाडौं, फागुन २६। सर्वोच्च अदालतको आदेशअनुसार निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लाई दुवै पार्टीको अवस्था एकीकरण पूर्वको अवस्थामा कायम भएको सूूचित गर्दै पुनः एकीकरणको

मेलम्चीको पानी चौबिसै घण्टा, वितरणको तयारी पूरा

काठमाडौं, फागुन २६ । धारामा चौबिसै घण्टा पानी रहने गरी मेलम्चीको पानी वितरण गरिने लक्ष्य आयोजनाको रहेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । कार्यालयका निर्देशक श्रेष्ठका अनुसार जुन