समाज

एमालेको दशौँ महाधिवेशन मंसिरमा हुने, प्रचण्ड तिर लागेका नेता जिम्मेबारीबाट हटाईए

काठमाडौँ, फागुन २८ । नेकपा (एमाले) को महाधिवेशन आगामी वर्ष मंसिरमा गर्ने निर्णय भएको छ । अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षिय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको

नेपालमा पहिलो पटक यूरेनियम तस्कर पक्राउ

काठमाडौ,फागुन २८ । नेपालमा पहिलो पटक यूरेनियम तस्कर पक्राउ परेका छन् । प्रहरीले दुई केजी यूरेनियम सहित चार जनालाई बौद्धबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रामेछाप लिखुका नारायणसिंह तामाङ

बितेको २४ घण्टामा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, फागुन २८ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ४८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा

मूलधारको सञ्चारमाध्यममा दलितको उपस्थिति बाक्लो बनाउन प्रयत्न गर्ने छु : प्रचण्ड

बुटवल,फागुन २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मूलधारमा मिडिया तथा पत्रकारसम्बद्ध संघ संस्थाहरुमा दलित पत्रकारको उपस्थिति बाक्लो बनाउन आफूले भरपूर प्रयत्न गर्ने बताएका छन्

रहेनन् बीबीसी नेपाली सेवाका पूर्व पत्रकार सुशील शर्मा

काठमाडौ,फागुन २८ । बीबीसी नेपाली सेवाका पुर्व पत्रकार सुशील शर्माको निधन भएको छ। शर्माको ६३ वर्षको उमेरमा काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो निधन भएको पारिवारिक श्रोतले जनाएको

यसरी पक्राउ परिन् भारतमा कोठी सञ्चालन गर्ने नुवाकोट गाउँखर्ककी रुकमाया

काठमाडौँ,फागुन २८ । नेपाली चेलीबेटीलाई एक महिलाले भारतमा पुर्याएर कोठी सञ्चालन गरेको तथ्य फेला परेको छ । नुवाकोट जिल्ला साविक गाउँखर्क गाविस–९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) ले नेपाली

युट्युबले ल्यायो नयाँ कर नीति, नेपाली युट्युबरको पनि आम्दनी घट्ने

काठमाडौँ,फागुन २८ । युट्यबले आगामी जुन महिनादेखि अमेरिकी करको रुपमा २४ प्रतिशतसम्म युट्युब क्रियटरको हकमा कर काट्ने भएको छ ।यो सँगै अब युटुयुबरको आम्दानीमा भारी गरिवट हुने जनाइएको छ ।

श्रीमतीसँग यौनसम्बन्ध राखेको थाहा पाएपछि हत्या

रुपन्देही,फागुन २८ । जिल्लाको गैडहवा गाउँपालिका–६, गुलरियाका २६ वर्षीय दिनेश लोधको हत्या अभियोगमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बाट रामवरण यादवलाई रुपन्देही प्रहरीले पक्राउ गरेकोे छ । आफ्नी श्रीमतीसँग यौनसम्बन्ध राखेको

मोटरसाइकलको ठक्करबाट बेलकोटगढीका श्रेष्ठको मृत्यु

नुवाकोट,फागुन २८ । गएराति नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित ‘गल्छी–देवीघाट’ सडकखण्डको गैरीगाउँमा मोटरसाइकलले ठक्कर दिँदा स्थानीय वीरमान श्रेष्ठको मृत्यु भएको छ । पैदल हिँडिरहेका सोही स्थानका ४५ वर्षीय श्रेष्ठलाई मोटरसाइकलले ठक्कर