समाज

परपुरुषसँग बोलेको भन्दै बझाङमा एक ब्यक्तिले काटे श्रीमतीको कान

बझाङ,साउन ४ । जिल्लामा एक व्यक्तिले आफ्नै श्रीमतीको कान काटेका छन् त्यो पनि आफ्नै श्रीमतीको। घटना अनुसार कान काट्ने ब्यक्ति जयपृथ्वी नगरपालिका १ भण्डारगाउँका २५ वर्षीय मनोज नेपाली रहेका छन्

चितवनमा मृत अवस्थामा दुई गैंडा फेला

चितवन,साउन ४ । आइतबार चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृतावस्थामा फेला परेका छन् । मृत भेटिएका गैंडामध्ये एउटा बुढो र अर्को बच्चा रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए ।

सुनको भाउ बढ्यो, तोलाको कति?

काठमाडौ,साउन ४ । साताको दोस्रो दिन सोमबार सुनको भाउ बढेको छ। सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९२

पञ्चकन्याको विभिन्न स्वास्थ्य केन्द्रमा भोलि मंगलबार कोरोना खोप लगाइने

नुवाकोट, साउन ४ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका विभिन्न स्वास्थ्य केन्द्रमा भोलि मंगलबार साउन ५ गते कोरोनाविरुद्धको खोप लगाइने भएको छ। गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ५ का विभिन्न

अब नेपालमै क्यान्सरविरुद्धको औषधि उत्पादन

काठमाडौ,साउन ४ । नेपालमा पहिलोपटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरिएको छ। टिचिङ फर्मा प्राइभेट लिमिटेडले पहिलोपटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको हो। नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो मुलुकबाट आउने

बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा

काठमाडौ,साउन ४ । सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन

एमाले दुवै पक्षलाई घाटा

काठमाडौ,साउन ४ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ। नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौं, साउन ४ । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश खारेजीका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सो अध्यादेश

वीरगञ्ज सुक्खा बन्दरगाहमा अड्किए १०० कन्टेनर केराउ

वीरगञ्ज,साउन ४ । प्रक्रियागत अन्योलका कारण तेस्रो मुलुकबाट आयात गरिएको १०० कन्टेनरभन्दा बढी केराउ वीरगञ्ज सुक्खा बन्दरगाहमा अड्किएको छ । आयातकर्ताले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट कोटा लिएर मगाएको