नुवाकोट,असोज ११ । छहरे-टोखा सडकखण्ड भएर गुड्ने सवारीका चालकलाई प्रशिक्षण दिइएको छ । टिमुरे यातायात प्रालिको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय नुवाकोटको सह–आयोजनामा चालकलाई प्रशिक्षण दिएको बताइएको छ । प्रशिक्षणमा
काठमाडौ,असोज ११ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका विमानस्थल कार्यालयले
काठमाडौ,असोज ११ । लगातारको वर्षापछि आएको बाढी र पहिलोका कारण देशभर सात वटा राजमार्ग अवरुद्ध भएका छन्। राष्ट्रिय जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सात वटा राजमार्ग अवरुद्ध हुँदा ३४२
काठमाडौं,असोज ११। पछिल्ला वर्षहरुमा दशैँको बेला घुम्न जाने प्रचलन बढ्दै गएको छ । दशैँको समय हुने लामो बिदाको सदुपयोग गर्नका लागि देश विदेश घुम्न निस्कने नेपालीको संख्या बढ्दो छ ।
काठमाडौं,असोज ११। सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँ वृद्धि भएको छ । योसँगै आजका लागि १ लाख ६१ हजार २०० रुपैयाँ
काठमाडौ,असोज ११ । किसान भेन्चरले होटेल मनाङको सहकार्यमा स्याउ मेला आयोजना गर्ने भएको छ । असोज १७ देखि अर्थात् दसैँको घटस्थापनादेखि सुरु हुने सो मेला तीन दिनसम्म चल्ने भेन्चरले जनाएको
काठमाडौं,असोज ११। अरुण काबेली पावर लिमिटेडले १४औं वार्षिक साधारण सभा कात्तिक ४ गते गर्ने भएको छ । कम्पनीको असोज १० गते दिउँसो ३ः१५ मा बसेको सञ्चालक समितिको बैठकले काठमाडौं गौशालास्थित
काठमाडौं,असोज ११ । इजरायली गैरसरकारी संस्था ‘हिरोज फर लाइफ’का ३८ जनाले काठमाडौं उपत्यकाका पाँच विद्यालयमा दुई साता स्वयंसेवा गरेका छन् । ती स्वयंसेवकहरूले गत भदौ २८ देखि आज (असोज १०
काठमाडौं,असोज ११। बागमती प्रदेश सभाले हस्तकला ग्राम स्थापना तथा सञ्चालनसम्बन्धी विधयेक पारित गरेको छ । विधेयक पारित भएसँगै बागमती प्रदेशका ११९ पालिकामा हस्तकला ग्राम स्थापना गरी सञ्चालन गर्ने बाटो खुलेको