समाज

कोरोना अपडेट: ३१०८ संक्रमित थप, २५ जनाको मृत्यु

काठमाडौं,साउन ५ । नेपालमा बितेको २४ घण्टामा ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १३५ जनाको पीसीआर

प्रधानमन्त्री देउवा-प्रचण्ड भेट: असंवैधानिक नियुक्ति खारेज गर्न सहमत

काठमाडौं,साउन ५ । प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका छन् । उनले सरकारलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन छलफल थालेका

बँदेलको मासु काटेर भाग लगाउँदै गर्दा पाँच जना पक्राउ

दाङ,साउन ५ । जङ्गली बँदेल मारेकाे आरोपमा दाङमा पाँच जना पक्राउ परेका छन् । बँदेलको मासु काटेर भाग लगाउँदै गरेको अवस्थामा घटनास्थलबाटै डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोलीले पाँच

नुवाकोट शिवपुरीका १६ वटा विद्यालयलाई धारा जडित स्टाण्डयुक्त पानी ट्यांकी

नुवाकोट,साउन ५ । जिल्लाको शिवपुरी गाउँपालिकाका १६ वटा विद्यालयलाई धारा जडित स्टाण्डयुक्त पानी ट्यांकी वितरण गरिएको छ। सो सामग्री रोटरी क्लब अफ काठमाडौंकाे सहयाेगमा इकाे कनेक्ट प्रालिले वितरण गरेको हो।

अश्लील फिल्म बनाएको आरोपमा शिल्पा सेट्टीका श्रीमान पक्राउ

एजेन्सी,साउन ५ । बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान तथा व्यापारी राज कुन्द्रा सोमबार अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार राति कुन्द्रलाई मुम्बई प्रहरीको क्राइम

लुम्बिनी प्रदेशकै उत्कृष्ट बन्यो अर्घाखाँची अदालत

दाङ,साउन ५ । अर्घाखाँची जिल्ला अदालत मुद्दा फर्छ्यौट गर्नेमा लुम्बिनी प्रदेशकै पहिलो भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेशका सबै अदालतहरुमध्ये सबैभन्दा धेरै मुद्दा फर्छ्यौट गरि उत्कृष्ट बन्न

फेरि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौ,साउन ५ । नेपाली बजारमा सुनको मूल्य पुनः बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ८ सयमा कारोबार भएकोमा आज तोलाामा चार सयले बढेको

हेटौंडामा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौ,साउन ५ । हेटौंडामा कोरोना भाइरस संक्रमणका कारण एकैदिन थप ३ जना संक्रमितको मृत्यु भएको छ । हेटौंडा अस्पालमा उपचाररत् थप ३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य कार्यालय

प्युठानमा नदीमा बगेर दुई बालिका बेपत्ता

प्युठान,साउन ५ । प्युठानस्थित माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएका छन् । नदीमा बगेर बेपत्ता हुनेमा प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ४ बैके निबासी बाेम बहादुर थापा मगरकाे ८