काठमाडौँ,असोज १२ । ललितपुरमा पहिरोका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । चुनिखेलमा पहिरोले घर बगाउँदा ४८ वर्षीया महिलाको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । यसैगरी पहिरोमै परेर
काठमाडौं,असोज १२ । मुग्लिङ–काठमाडौं सडक खण्डको झ्याप्ले खोलामा पहिरोले बस पुरिएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेका अनुसार विस्तृत जानकारी आइनसके पनि त्यहाँ बस पुरिएको खबर भने
काठमाडौँ,असोज १२ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर
काठमाडौ,असोज १२ । चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहान १२:२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ
काठमाडौ,असोज १२ । अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभागद्वारा शुक्रबार राति जारी
इन्डोनेसिया,असोज ११ । पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने भग्नावषेशमा पुरिएर दर्जनौं बेपत्ता भएको अधिकारीहरुले शुक्रबार बताएका छन् । सुमात्रा टापुमा अवस्थित पश्चिम
काठमाडौ,असोज ११ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपियाँको स्मार्टफोन आयात भएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार रु. छ अर्ब ७० करोड ८१ लाख ५८ हजार बराबरको
धादिङ,असोज ११ । अविरल वर्षाको क्रममा खसेको पहिरोले पुरिएर शुक्रबार धादिङमा दुईजना चेपाङ र खोलाले बगाएर एकजना बालिका बेपत्ता भएका छन् । भल आएको नदीमा माछा मार्न हिँडेका बेनिघाट रोराङ
सर्लाही,असोज ११ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा शुक्रबार दिउँसो टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । हरिवन नगरपालिका–११, बासाटोलस्थित चिनीमिल अगाडि भएको दुर्घटनामा मोटरसाइकल चालक हरिवन–७, घर भएका ४२