समाज

पछिल्लो २४ घण्टामा १ सय २० संक्रमित थपिए

काठमाडौं, चैत १२ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय २० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको स्वास्थ्य

घरमै बसेर फागु पर्व मनाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटको अनुरोध

नुवाकोट,चैत १२ । कोरोना भाइरस संक्रमणको वृद्धिसंगै जिल्ला प्रशासन कार्यालय नुवाकोटले घरमै बसेर फागु पर्व मनाउन अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले बिहिबार एक सूचना जारी गर्दै फागु पर्व

दुर्गाप्रसाद तिम्सिनाले पाए नागरिकता

काठमाडौं,चैत १२ । अदालती प्रक्रिया विना भारतको जेलमा ४० वर्षभन्दा लामो समयदेखि थुनामा रहेका इलामका दुर्गाप्रसाद तिम्सिनाले नागरिकता पाएका छन्। तिम्सिनाले बिहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता पाएका हुन् ।

सुन प्रतितोला ८६ हजार ९ सयमा कारोबार

काठमाडौं, चैत १२ । बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघको अनुसार आज तेजाबी सुन प्रतितोला

उपत्यकामा माक्स अनिवार्य, नलगाए कारबाही

काठमाडौं,चैत १२ । उपत्यकाका सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ । स्थानीय प्रशासनले निर्देशन जारी गरी काठमाडौँ, भक्तपुर र ललितपुरका सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको हो ।

‘संक्रमण दर उच्च भए लकडाउन’

काठमाडौं, चैत १२ । छिमेकी राष्ट्र भारतका सीमावर्ती भागहरुमा कोरोना संक्रमण तीव्र भएको छ । यसको असर नेपालमा पनि साताभित्रै देखिन सक्छ । केही दिनयता मुलुकभित्र संक्रमितको संख्या पनि बढ्दो

निकुञ्जको भन्दै अवरोध गरिएको छहरे-टोखा सडक अन्तर्गतको सिस्नेरी खण्ड स्तरोन्नति शुरु

नुवाकोट,चैत १२ । निकुञ्जको भन्दै अवरोध गरिएको छहरे-टोखा सडक अन्तर्गतको सिस्नेरी खण्ड स्तरोन्नति शुरु भएको छ। सोमबारदेखि सुरु भएको छहरे टोखा सडकमार्गको सिस्नेरी भीरको सडक स्तरोन्नति कार्य निकुञ्ज क्षेत्रको हुनसक्ने

महामारीको एक वर्ष: साना तथा मझौला व्यवसायी बढी मारमा

काठमाडौं,चैत १२ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीको बुधवार १ वर्ष पूरा भएको छ । यस बीचमा सबैभन्दा बढी साना तथा मझौला व्यवसायी मारमा परेका छन्

वीरगञ्ज भन्सार नाका : निर्यात व्यापारमा प्रशोधित तेलको वर्चस्व

वीरगञ्ज,चैत १२ । चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा मुख्य नाका वीरगञ्जबाट निर्यात व्यापारमा प्रशोधित तेलको वर्चस्व रहेको छ । यो नाकाबाट भटमास र सूर्यमुखी प्रशोधित तेल उल्लेख्य परिमाणमा निकासी