समाज

पछिल्लो २४ घण्टामा १ सय ५६ जनामा कोरोना संक्रमण

काठमाडौं, चैत १३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ५६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको

मुख्यमन्त्री राईले गरे प्रदेश १ को मन्त्रिपरिषद् विस्तार

विराटनगर,चैत १३। मुख्यमन्त्री राईले नेकपा माओवादी छोडेर एमालेमा आएकाहरुलाई मन्त्री बनाउँदै शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । माओवादी छाडेर एमालेमा आएका ताप्लेजुङका टङ्क आङ्बोहाङलाई मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना

भागरथी हत्या प्रकरणः अभियुक्तसँग डीएनए मिल्यो

बैतडी, चैत १३ । बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्ट र घटनापछि पक्राउ परेका किशोरको डीएनए मिलेको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट बिहीबार आएको रिपोर्टमा

दर्जन अवसर गुमाएपछि नेपाल किर्गिस्तानसँग रोकियो

काठमाडौं, चैत १३ । घरेलु टोली नेपाल थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा १० खेलाडीमा समेटिएको किर्गिस्तानको यू–२३ टोलीसँग गोलरहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा

काठमाडौंका धारामा आइतबारबाट मेलम्चीको पानी

काठमाडौं, चैत १३ । बहुप्रतीक्षित मेलम्ची पानी काठमाडौंवासीका धारामा बल्ल झर्ने भएको छ । सरकारले आइतबारदेखि काठमाडौंका धारामा मेलम्ची पानी छाड्ने तयारी गरेको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)

कुलेखानी–सिस्नेरी पम्प स्टोरेजको सर्वेक्षण गर्न अनुमति

काठमाडौं,चैत १३ । नेपाल विद्युत् प्राधिकरणले मकवानपुर जिल्लाको कुलेखानी बाँधलाई नै प्रयोग गरेर बनाउने भनेको १०० मेगावाटको पम्प स्टोरेज प्लान्टको सर्वेक्षण गर्न विद्युत् विकास विभागबाट अनुमति पाएको छ । विभागले

स्वास्थ्य बीमालाई बीमा समितिको नियमनमा लैजाने प्रस्ताव

काठमाडौं,चैत १३ । हाल सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा समिति (प्रस्तावित बीमा प्राधिकरण) को नियमनमा लैजाने प्रस्ताव गरिएको छ । सरकारले स्वास्थ्य बीमा बोर्ड नै स्थापना गरेर

सरकारको भनाइ : मासु र अण्डामा मुलुक आत्मनिर्भर

काठमाडौं,चैत १३ । मासु र अण्डामा मुलुक आत्मनिर्भर भएको छ । बिहीवार काठमाडौंमा एक विशेष कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले मासु र अण्डामा मुलुक आत्मनिर्भर भएको घोषणा गर्नुभएको छ । विश्व

समातेर राखेको नरभक्षी बाघ भागेपछि उच्च सतर्कता

काठमाडौं,चैत १२ । बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाएको छ। नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत