समाज

विद्युतीय गाडीको आयात ठप्प

काठमाडौं,चैत १५। सरकारले विद्युतीय सवारीसाधनको प्रयोग बढाउने नीति लिए पनि आयात भने ठप्प हुन पुगेको छ । चालू आर्थिक वर्षको शुरूदेखि नै विद्युतीय गाडीको आयात घट्दै गएकोमा फागुनमा आयात शून्यमा

फागुको व्यापार घट्यो

काठमाडौं,चैत १५ । कोरोना माहामारीको त्रासका कारण फागुको व्यापार घटेको छ । त्रासकै कारण यस पर्वमा अत्यधिक रूपमा व्यापार हुने रंग, होली लेखिएको टी–शर्ट, पिचकारी, बेलुनलगायत सामग्रीको व्यापार घटेको हो

आजदेखि उपत्यकामा मेलम्चीको पानी

मुख्य चार स्थानबाट ४ करोड लिटर पानी वितरण गरिँदै काठमाडौं,चैत १५ । काठमाडौं उपत्यकामा आज आइतवारबाट मेलम्चीको खानेपानी वितरण हुँदै छ । सरकारले आज बिहान ८ देखि १० बजेसम्म काठमाडौंका

बस र स्कुटर ठोक्किदा चितवनमा एकै परिवारका तीन जनाको मृत्यु

चितवन,चैत १४ । जिल्लामा शनिबार साँझ बससँग स्कुटर ठोक्किँदा बाबुछोरीसहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै स्कुटरमा सवार ब्यक्ति हुन । दुर्घटनामा भरतपुर–६ गीतानगर बस्ने अन्दाजी ४५

अखिल नेपाल महिला संघ नुवाकोटको भेला सम्पन्न

नुवाकोट,चैत १४ । जिल्लास्थित अखिल नेपाल महिला संघ नुवाकोटको नवाैं ज़िल्ला सम्मेलन सम्पन्न भएको छ। विदुर नगरपालिकामा भएको कार्यक्रमको प्रमुखअतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवं अखिल नेपाल महिला संघकी केन्द्रीय

शिवपुरीको कुम्भेश्वर मन्दिरमा मेला शुरु

नुवाकोट,चैत १४ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको कुम्भेश्वर मन्दिरमा मेला शुरु भएको छ। हरेक वर्ष फागु पुर्णिामाको अघिल्लो दिन शुरु हुने मेला यो वर्ष पनि शुरु

नुवाकोटको पञ्चकन्यामा उद्घोषण तालिम शुरु

नुवाकोट,चैत १४ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा सार्वजनिक अभिव्यक्ति तथा क्षमता विकासका लागि उद्घोषण तालिम शुरु भएको छ। गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सार्वजनिक अभिव्यक्ति तथा क्षमता विकासका लागि कार्यक्रम संचालन गरिएको

नेपालमा थप ८५ जनालाई कोरोना

काठमाडौ,चैत १४ । नेपालमा शनिबार आज थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ

सिकार खेल्न गएका एक जनाको गोली लागेर ज्यान गयो

दाङ,चैत १४। दाङमा सिकार खेल्न गएका एक जनाको गोली लागेर ज्यान गएको छ । घोराही उपमहानगरपालिका–१३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।