समाज

गत आर्थिक वर्षमा सुनको आयात दोब्बर

काठमाडौं,साउन १८ । गत आर्थिक वर्ष २०७७/७८ मा सुनको आयात १०३ दशमलव १४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको आयातनिर्यात अर्थात् वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको

गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालनको तयारी

क्यालिब्रेशन उडान भारतीय एयरलाइन्सबाट गराइँदै काठमाडौं,साउन १८ । हवाई पूर्वाधारका मुख्य २ ठूला आयोजनाहरू गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल ६ महीनादेखि १ वर्षभित्र सञ्चालन गर्ने तयारी गरिएको

गोल्डेन शेयर खरीद प्रकरण : आरोपितमाथि अर्थ मन्त्रालयदेखि अख्तियारसम्मको अनुसन्धान

काठमाडौं,साउन १८ । बुक बिल्डिङ विधिबाट बढी मूल्यमा सर्वसाधारणलाई शेयर निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर खरीद गरी नियमविपरीत काम गरेको आरोप लागेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र

सुस्तायो चीनको कारखाना गतिविधि

एजेन्सी,साउन १८ । गतमहीना चीनको कारखाना गतिविधि सुस्ताएको छ ।  सुस्त माग, कमजोर निर्यात र विषम मौसमको प्रभावका कारण समीक्षा अवधिमा कारखाना उत्पादन कोरोना भाइरसको महामारी शुरु भएयताकै न्यून स्तरमा

बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

दाङ,साउन १७ । दाङमा एक बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही १३ मंलेरी बस्ने १८ बर्षिय सुवास विक र सोहि वडाको

चोरीको मोटरसाईकल सहित तीन जना पक्राउ

काठमाडौं,साउन १७ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट  चोरीका मोटरसाइकल सहित तीन  जनालाई पक्राउ गरेको छ ।  सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुर

कोरोना अपडेट: १२ हजार परिक्षणमा २५ सय जना संक्रमित

काठमाडौं, साउन १७ । नेपालमा कोरोना भाइरसका २ हजार ५ सय ६८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ९७ हजार ३ सय ७० पुगेको स्वास्थ्य

कृषकलाई आर्थिक समृद्धिमा जोडने कार्यक्रम ल्याउछौँ : मन्त्री मगर

बागलुङ,साउन १७ । गलकोट समाज पोखराको आयोजनामा गण्डकी प्रदेश सरकारका नव नियुक्त भुमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बुढा मगरलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ

तानसेन कालिगण्डकी लिफ्टिङ खानेपानीको ट्याकीं पहिरोको जोखिममा

पाल्पा,साउन १७ । तानसेन कालिगण्डकी लिफ्टिङ खानेपानी आयोजनाको ट्याङ्की जोखिममा परेको छ।पाल्पाको तानसेन नगरपालिका – १३ छेर्लुङ्गमा रहेको ३ नंवर ट्याकी पहिरोका कारण जोखिममा परेको हो। ट्यान्की नजिकै पाइपमा पानी