समाज

बिहीवार रू. ७ अर्बभन्दा बढीको शेयर कारोबार

काठमाडौं,चैत २०। साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रू. ७ अर्ब २५ करोड ९ लाख २४ हजार बराबरको शेयर कारोबार भएको छ । यस दिन २१८ कम्पनीको

कार्यान्वयन हुन सक्ने बजेटमात्रै प्रस्ताव गर्न निर्देशन

काठमाडौं,चैत २० । पूर्वतयारी विनै दबाब र प्रभावका आधारमा वार्षिक कार्यक्रम बजेटमा राख्न हतार गर्ने र आर्थिक वर्षको अन्त्यतिर मन्त्रालयहरूले बजेट फिर्ता गर्ने परीपाटी बढेपछि अर्थ मन्त्रालयले कार्यान्वयन हुनसक्ने बजेटमात्रै

स्वास्थ्य बीमा कार्यक्रम सबै जिल्लामा विस्तार हुँदै

काठमाडौं,चैत २० । सरकारले सञ्चालन गरेको ४ वर्षपछि स्वास्थ्य बीमा कार्यक्रम ७७ जिल्लामा विस्तार हुने देखिएको छ । सरकारले विसं २०७२ चैतदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको थियो । शुरू

फास्ट ट्र्याकमा निरन्तर ढिलासुस्ती : सुरुङमार्ग र पुलको ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन

काठमाडौं,चैत २० । काठमाडौं–तराई दु्रतमार्ग आयोजनामा निरन्तर ढिलासुस्ती हुँदै आएको छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउनेदेखि दु्रतमार्गको मुख्य र जटिल मानिएको सुरुङमार्ग र विशेष पुल निर्माणको ठेक्का प्रक्रियामा विलम्ब

गोल्डकपको दोश्रो दिनको खेलमा विदुर, सुर्यगढी र बेलकोटगढी विजयी

नुवाकोट,चैत १९ । शिवपुरी गाउँपालिकामा भैरहेको अध्यक्ष कप फुटबल प्रतियोगितामा बिहिबार विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र सुर्यगढी गाउँपालिकाले जीत हासिल गरेका छन् । पहिलो खेलमा विदुर नगरपालिकाले किस्पाङ गाउँपालिकालाई २–०

नेपालमा थप १५२ जनामा कोरोना पुष्टि,१ जनाको मृत्यु

काठमाडौ,चैत १९ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यससंगै हालसम्म नेपालमा २ लाख ७७ हजार ४६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको

मकवानपुरमा शालनालसहितको नवजात शिशुको शव फेला

मकवानपुर,चैत १९ । जिल्लामा शालनालसहितको नवजात शिशुको शव फेला परेको छ। जिल्लाको थाहा नगरपालिका–६ मा बिहीबार बिहान एक नवजात शिशुको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार

नुवाकोट ल्याण्डफिल साइट प्रभावित क्षेत्रका लागि महानगरले ६ करोड दिने

काठमाडौँ, चैत १९ । नुवाकोट ल्याण्डफिल साइट प्रभावित क्षेत्रका लागि काठमाडौँ महानगरले छ करोड रुपैयाँ दिने भएको छ । काठमाडौ महानगर र प्रभावित बीच छलफलका क्रममा बुधबार उक्त निर्णय भएको

तोलाको ९ सयले बढ्यो सुनको मूल्य

काठमाडौ,चैत १९ । बिहिबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । बिहीबार छापावाला सुनको मुल्य तोलामा ९ सयले बढेर ८६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।