समाज

शिवपुरी अध्यक्ष कप फूटबलको उपाधी विदुरले जित्यो

नुवाकोट,चैत २५ । शिवपुरी गाउँपालिकाको आयोजनामा भएको ‘प्रथम शिवपुरी अध्यक्ष कप फूटबल प्रतियोगिता’को उपाधी विदुर नगरपालिकाले हात पारेको छ । केही समय अघि सम्पन्न ‘नुवाकोट जिल्ला स्तरीय पहिलो शिवपुरी अध्यक्ष

सुनको भाउ ५ सयले बढ्यो

काठमाडौं, चैत २५ । नेपाली बजारमा सुनको मुल्यमा वृद्धि भएको छ । बुधबार सुन तोलामा ५ सय रुपैयाँले बढेको हो । आज सुन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको नेपाल

उखु किसानले पाएनन् अझै पूरा भुक्तानी

काठमाडौं, चैत २५ । उखु किसानले उद्योगीहरूबाट पाउनुपर्ने पूरा भुक्तानी अझैसम्म पाएका छैनन् । उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश अग्रवालले किसानले अझै पूर्णरूपमा भुक्तानी नपाएको दाबी गरे ।

डढेलो १० वर्षयताकै उच्च

काठमाडौं, चैत २५ । नेपालमा डढेलोले प्रकोपको रूप लिएका बेला सरकारले फायर फाइटिङ हेलिकप्टर नेपाल ल्याउने प्रक्रिया अगाडि बढाएको छ । डढेलोले दुःख गरेर संरक्षण गरिएको वन क्षेत्र विनाश गर्नुका साथै जनताको

पत्रकार महासंघ नुवाकोटको निर्वाचन यस्तो छ तयारी

नुवाकोट,चैत २५ । नेपाल पत्रकार महासंघले प्रत्यक्ष निर्वाचन प्रणाली अपनाएपछि बुधबार पहिलो पटक देशभर एकैदिन २६ औँ महाधिवेशनको आज चैत २५ गते ऐतिहासिक निर्वाचन हुँदैछ । १३ हजारभन्दा बढी पत्रकार

नुवाकोटसहित विभिन्न जिल्लामा आजदेखि कोरोना खोप

काठमाडौं, चैत २५ । नुवाकोटसहितको विभिन्न जिल्लामा आजदेखि कोरोना खोप लगाइने भएको छ। चीनबाट अनुदान स्वरूप प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप आजदेखि लगाइने भएको हो । अनुदानमा आएको आठ लाख

घरजग्गा सम्पत्तिको धितोमै अधिक कर्जा प्रवाह

कुल कर्जाको ८७.७८ प्रतिशत सम्पत्ति धितोमा काठमाडौं,चैत २५ । बैंक तथा वित्तीय संस्थाहरूले सबैभन्दा बढी कर्जा सम्पत्तिको धितोमा प्रवाह गरेका छन् । कुल कर्जा प्रवाहको सबैभन्दा बढी अंश स्थिर तथा

सुन्दरका थप चार विद्युतीय बस आउँदै

वैशाखदेखि नै सञ्चालनमा ल्याइने काठमाडौं,चैत २५। काठमाडौं उपत्यकामा हाल चारओटा विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले थप चारओटा थप्ने भएको छ । २५ ओटा विद्युतीय बस खरीदका लागि केही

चिनी उत्पादन घट्यो

काठमाडौं,चैत २५ । चालू आर्थिक वर्षमा नेपालमा करीब १ लाख मेट्रिकटन चिनी उत्पादन भएको अनुमान गरिएको छ । यस वर्षका लागि उखु क्रशिङ गर्ने काम १ साताअघि सकिएको थियो ।