समाज

रोल्पामा भीरबाट खसेर वडाध्यक्ष रोकाको मृत्यु

रोल्पा,चैत २६ । रोल्पा जिल्लाको लुंग्री गाउँपालिका–७ हार्जङका वडाध्यक्ष कर्णबहादुर रोकाको भीरबाट खसेर मृत्यु भएको छ । छिमेकी गाउँ खुङबाट हार्जङस्थित वडा कार्यालयबाट घर फर्कंदै गर्दा अध्यक्ष रोकाको खसेर मृत्यु

पत्रकार महासंघ नुवाकोटको निर्वाचन रद्द गर्न उजुरी

नुवाकोट,चैत २६ । प्रेस चौतारी नेपाल, जनपत्रकार संगठन र स्वतन्त्र उम्मेदवारले तीन तहको मतदान मध्ये जिल्लाको मतदानका क्रममा मतपत्रमा संकेत राखेर मतदान गराइएकाले त्यो बदर हुनुपर्ने माग गर्दै निर्वाचन समितिमा

सुनको मूल्य १ हजारले बढ्यो

काठमाडौं, चैत २६ । नेपाली बजारमा सुनको मुल्य बढेको छ । बिहीबार सुन प्रतितोला १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार

जसपा विवाद उत्कर्षमा,बैठक बस्न सकेन

काठमाडौं, चैत २६ । नयाँ समीकरण निमार्णको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर निकटता बढ्दै गएपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ। ओली र ठाकुरबीच

प्रदूषणः मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा

काठमाडौं, चैत २६ । नेपालमा देखिएको प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा देखिएको छ । सुक्खा मौसममा मौसमी हावाले ल्याउने प्रदूषणसँगै देशभित्र प्रकोपझैँ फैलिएको डढेलोपछिको प्रदूषणले जघन्य असर पुर्याउने

सेयर बजारमा करेक्सनः सात उपसमूहको कारोबार घट्यो

काठमाडौं, चैत २६ । बुधबार सेयर बजारमा सामान्य करेक्सन भई २.८५ अंकले घटेर २६७१.६१ अंकमा रोकिएको छ । नेप्से ओरालो लागे पनि कारोबार भने सकारात्मक भएको छ । बुधबार ७

शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट छुट्याउन माग

काठमाडौं,चैत २६ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणमा जुटेको सरकारसँग विद्यार्थी संगठनले शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट छुट्याउन माग गरेको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन

रात्रिकालीन व्यवसायमा रोक

काठमाडौं,चैत २६ । कोरोना भाइरसको बेलायती भेरिएन्ट नेपालमा फैलने क्रम बढेको भन्दै सरकारले रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गराउन निर्देशन दिएको छ । बुधवार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले रात्रिकालीन

नेपाली मुद्रा साढे ४ महीनायताकै कमजोर

आयात महँगो हुने, विप्रेषणमा लाभ काठमाडौं,चैत २६ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ साढे ४ महीनायताकै कमजोर अवस्थामा पुगेको छ । बुधवार प्रतिडलर ११७ रुपैयाँ ८० पैसामा भएको कारोबार बिहीवार