समाज

युट्युबबाट सिप सिकेर मालामाल

काठमाडौं,चैत २८ । वैदेशिक रोजगारमा धाउँदाधाउँदा दिक्क भएका महोत्तरी सदरमुकाम जलेश्वरका एक युवा रोजगारीमा जम्न सफल भएका छन् । कामका लागि के गर्दा राम्रो हुन्छ भनेर युट्युब हेरे र त्यसैको

आइतबार उपत्यकामा सार्वजनिक बिदा

काठमाडौ,चैत २८ । सरकारले भोलि आइतबार अर्थात चैत २९ गते उपत्यकामा सार्वजनिक बिदा दिएको छ । घोडेजात्राको अवसरमा उक्त दिन सार्वजनिक बिदा दिइएको हो । यद्यपि उक्त दिन उपत्यका बाहेक

कोरोना रोकथाममा झनै बेवास्ता

काठमाडौ,चैत २८ । छिमेकी देश भारतमा कोभिड–१९ लहर पुनः बढ्दोक्रममा देखिएको भन्दै तत्काल आवश्यक सतर्कता अपनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले सर्वसाधारणका लागि

माछापोखरी तरकारी बजारमा बैंक अफ काठमाण्डूको ‘क्यूआर कोड’ सेवा

काठमाडौं,चैत २८ । बैंक अफ काठमाण्डू लिमिटेडले कालिमाटी फलफूल तथा तरकारी बजार, माछापोखरीमा क्यू आर कोड सेवा शुरु गरेको छ । शुक्रवार बैंकले डिजिटल कारोबार क्यूआर कोड विस्तार गर्ने क्रममा

बेलायती राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन

एजेन्सी,चैत २७ । बेलायती महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको  निधन भएको छ । त्यहाँको राजदरबार बकिङ्घमले फिलिपको ९९ वर्षको उमेरमा निधन भएको घोषणा गरेको हो । बकिङ्घम राजदरबारले जारी

नुवाकोटको चर्चित धार्मिकस्थल त्रिवेणी धाममा वृद्धाश्रम शिलान्यास

नुवाकोट,चैत २७ । नुवाकोटको चर्चित धाम त्रिवेणी धाममा वृद्धाश्रम शिलान्यास भएको छ। शुक्रबार एक समारोहका बीच वृद्धाश्रमको शिलान्यास गरिएको हो। त्रिवेणी धाम सुधार समितिका अध्यक्ष लिलादेवी थापाको अध्यक्षता तथा शिवपुरी

नयाँ वर्षको अवसरमा नुवाकोट सुर्यचौरमा रेस्लरको महाभिडन्त

नुवाकोट,चैत २७ । नयाँ वर्ष २०७८ को अवसरमा नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुर्यचौरमा रेस्लिङ खेलको महाभिडन्त हुने भएको छ। राजधानी काठमाडौदेखि नजिकै रहेको शिवपुरी गाउँपालिकाको पर्यटकीय गन्तव्य सुर्य चौरलाई थप पहिचान

थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,चैत २७ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ सय ८८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको स्वास्थ्य

नुवाकोटमा पजेरो दुर्घटना, एक घाइते

नुवाकोट,चैत २७ । नुवाकोटमा पजेरो दुर्घटना भएको छ। नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको भिमसेन स्कुल नजिकै पजेरो दुर्घटना भएको हो । काठमाण्डौबाट त्रिशुलीतर्फ आइरहेको ग १ च १३५३