समाज

भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा

काठमाडौ,साउन ७ । कोभिड १९ उच्च जोखिमका कारण रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भौतिक उपस्थितमै हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले परीक्षा साउन

खोप आयो…खोप आयो, पहुँचवालैले लायो

काठमाडौ,साउन ७ । नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन्।

प्रदेश नम्बर २ ट्राफिक प्रहरीले उठायो १९ करोड राजस्व

बढी भाडा असुल्ने सवारीसाधनमाथि कारबाही तीव्र वीरगञ्ज । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा १९ करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ । गत आवमा

ठेक्काको म्याद १ वर्ष थप्न माग

काठमाडौं,साउन ७ । नेपाल निर्माण व्यवसायी महासंघले कात्तिक मसान्तसम्मलाई शून्य समय ‘कन्स्ट्रक्शन होलिडे’ मानेर निर्माणाधीन आयोजनाहरूको म्याद १ वर्ष थप्ने नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेको छ । चालू आर्थिक

वीरगञ्ज नाकाबाट ६ खर्बको वैदेशिक व्यापार

वीरगञ्ज,साउन ७ । वीरगञ्ज नाकाबाट गत आर्थिक वर्ष (आव) २०७७/७८ मा करीब ६ खर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह भन्सारबाट गत

बीमा समितिको निर्देशनमा विवाद : कम्पनीहरूले रोके सरेन्डर प्रक्रिया

काठमाडौं,साउन ७ । बीमा कम्पनीहरूले जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ को बहाना बनाउँदै बीमितहरूलाई कर्जा दिन तथा पोलिसी सरेन्डर गर्न रोक लगाएको पाइएको छ । विभिन्न जीवन बीमा कम्पनीहरूले उक्त

करीब रू. ५५ खर्ब बराबरको मालवस्तु भीसीटीएस प्रणालीमा

काठमाडौं,साउन ७ । मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) मा करीब ५५ खर्ब बराबरको मालवस्तु प्रविष्ट गरी कारोबार भएको छ । भन्सार छलेर आयात गरिने मालवस्तु नियन्त्रण गरी वैध

१६ हल गोरूको मेलो

ओखलढुंगा,साउन ६ । जिल्लामा १६ हल गोरूको मेलोमा रोपाइँ सम्पन्न भएको छ। जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ३ भर्याङबेँसीमा धान रोपाइँका क्रममा १६ हल गोरु लगाइएको हो। स्थानीय खिम श्रेष्ठका

पक्की पुल नहुँदा खोला तर्न सास्ती

गुल्मी,साउन ६ । गुल्मी जिल्लाको क्षेत्रनम्बर–२ को तम्घास सिमलटारी, पुर्कोटहुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा तम्घासदेखि सिमलटारी सम्मको मदन भण्डारी राजमार्गको विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले निकै सास्ती खेप्नु परेको