समाज

माधव नेपाल देशद्रोही हुन, उनलाई पार्टीमा ठाउँ छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई देशद्रोहीको संज्ञा दिएका छन् । नेता नेपाल देशद्रोही भएकाले उनलाई पार्टीमा कुनै पनि स्थान नभएको अध्यक्ष ओलीले बताए

आपसी लेनदेन विवादमा एकको हत्या

जाजरकोट,साउन १६ । जिल्लामा आपसी विवादका कारण एक जनाको हत्या भएको छ । कुशे गाउँपालिका वडा नं. ८ मा कुटपिटबाट एकजनाको हत्या भएको छ । आपसी लेनदेनको विषयमा विवाद हुदा

मिर्गौला पीडितका लागि साङला प्राथमिक स्वास्थ्य केन्द्रमा डायलासिस सेवा सुरु हुँदै

काठमाडौ, साउन १६ । मिर्गौला पीडितका लागि साङला प्राथमिक स्वास्थ्य केन्द्रमा डायलासिस सेवा सुरु हुने भएको छ। तारकेश्वर नगरपालिकाले साङला प्राथमिक स्वास्थ्य केन्द्रमा मिर्गाैला पीडितहरुका लागि हेमोडायलासिस सेवा सञ्चालनमा ल्याउन

हेटौँडामा कोरोनाले २४ घण्टाको अवधिमा बुबा–छोरीको ज्यान लियो

हेटौँडा,साउन १६ । मकवानपुरस्थित हेटौंडामा कोरोनाले २४ घण्टाको अवधिमा बुबा–छोरीको ज्यान लिएको छ। मकवानपुरमा पछिल्लो केहिदिनबाट कोरोनाको संक्रमण फेरि बढेसंगै मृत्यु हुनेको संख्यापनि बढ्दै गएको अस्पताल श्रोतले जनाएको छ ।

हानथापले समस्याः आउलान् असल मन्त्रीहरू ?

काठमाडौं,साउन १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पुर्याए पनि ‘गठबन्धन दलमा कसलाई मन्त्री बनाउने ?’ भन्ने विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन । गठबन्धनबीच मन्त्री

सक्रिय संक्रमित एक महिना यताकै उच्च

काठमाडौं, साउन १६ । शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ । गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको थियो । यो

नेपालको ओलम्पिक यात्रा सहभागितामै सीमित

काठमाडौं, साउन १६ । अन्तिम समयमा सहभागिताको अवसर पाएकी एथलेटिक्सकी सरस्वती चौधरीको औसत प्रदर्शनसँगै जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको चुनौती सकिएको छ । विश्व खेलकुदको कुम्भमेला ३२औं गीष्मकालीन

ठाकुरः प्रधानमन्त्री छोडे तर छोडेनन् मुद्दा

काठमाडौं, साउन १६ । महन्थ ठाकुर राजनीतिमा सिधा र लप्पनछप्पन नगर्ने स्वभावको रहेको उनी निकटस्थ बताउँछन् । ‘ठाकुरजी शान्त, सादगी र कुनै लोभ र आकांक्षा नभएको नेता हुनुहुन्छ । प्रधानमन्त्री बन्न

बुद्धभूमि हाइड्रोपावरसहित तीन कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति

काठमाडौं,साउन १६ । नेपाल धितोपत्र बोर्डले तीन ओटा अलग – अलग कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।  बोर्डले न्यादी हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर